रोमानियामा नेपालीहरु
यदि कोही नेपालीहरु रोमानियामा हुनुहुन्छभने
कृपया हामीसंग सम्पर्ग राख्नुहोला।
नवराज पोखरेल,
अध्यक्ष,
गैरआवासीय नेपाली संघ,
बुखारेस्ट, रोमानिया ।
nepal.romania@gmail.com
~~~~~~~~~~~~~~~
सबै नव आगन्तुक नेपालीहरुलाई नेपाल ~ रोमानियाको तर्फबाट स्वागत छ ।
भर्खरै रोमानियामा आउनु भएका सबै नेपालीहरूलाई गैरआवासीय नेपाली संघ, रोमानियाका तर्फबाट स्वागत छ ।
~~~~~~~~~~~~~~~~~~~~~~~~
रोमानियाको बुखारेस्ट,स्लाटिना,सिनाया,
ब्रासोभ,ओराध्या,याशी र अन्य शहरहरूमा
हुनु भएका सम्पूर्ण नेपाली दाजु भाई दिदी बहिनीहरुमा
NRNA रोमानियाको तर्फबाट
Merry Christmas
नवराज पोखरेल
तथा
NRNA रोमानिया परिवार
ब्रासोभ,ओराध्या,याशी र अन्य शहरहरूमा
हुनु भएका सम्पूर्ण नेपाली दाजु भाई दिदी बहिनीहरुमा
NRNA रोमानियाको तर्फबाट
Merry Christmas
तथा
नया बर्ष २०१२ को हार्दिक शुभकामना!नवराज पोखरेल
तथा
NRNA रोमानिया परिवार
रोमानियामा हुने नेपालीहरू :
नवराज पोखरेल बुखारेस्ट
खुमलाल भुसाल
देबी अम्गाई
आलोक साह
रुकमा बहादुर मगर
उनो सुब्बा
रिचार्ड भण्डारी
कृष्ण महतो
स्वरूप मन्सुर
माया तामांग
जेनी गुरुङ
गनु तामांग
शान्ति अधिकारी
मेन्दा शेर्पा
दिलु मगर
मुना राई
लक्ष्मी तामांग
मैया मनी राई
फुमु शेर्पा
यान्जी शेर्पा
कान्छी मगर
खुमलाल भुसाल
देबी अम्गाई
आलोक साह
रुकमा बहादुर मगर
उनो सुब्बा
रिचार्ड भण्डारी
कृष्ण महतो
स्वरूप मन्सुर
माया तामांग
जेनी गुरुङ
गनु तामांग
शान्ति अधिकारी
मेन्दा शेर्पा
दिलु मगर
मुना राई
लक्ष्मी तामांग
मैया मनी राई
फुमु शेर्पा
यान्जी शेर्पा
कान्छी मगर
प्रिन्शु खड्का
मोनालिशा श्रेष्ठ
योगेश राई स्लाटिना
राम शरद गुरुङ याशी
मोनालिशा श्रेष्ठ
योगेश राई स्लाटिना
राम शरद गुरुङ याशी
अमित रिजाल याशी
श्रीकृष्ण पुरी पोयाना ब्रासोभ
संगीता पुरी (के.सी.)
कृष्ण कुमारी थापा
चन्द्र बहादुर गिरी
नयेन्द्र बहादुर पुन
नेत्र थापा
रेख बहादुर थापा
गोविन्द पुरी सिनाया
लक्ष्मी पुरी
नबिन गिरी
राजन के.सि.
चानस गिरी
राजेन्द्र गिरी
भुबन सिम्खडा
गिता महर्जन
देव नारायण भट्टराई
देवी राज पान्डे
बिजय तामाङ
संगीता पुरी (के.सी.)
कृष्ण कुमारी थापा
चन्द्र बहादुर गिरी
नयेन्द्र बहादुर पुन
नेत्र थापा
रेख बहादुर थापा
गोविन्द पुरी सिनाया
लक्ष्मी पुरी
नबिन गिरी
राजन के.सि.
चानस गिरी
राजेन्द्र गिरी
भुबन सिम्खडा
गिता महर्जन
देव नारायण भट्टराई
देवी राज पान्डे
बिजय तामाङ
स्लाटिनामा जम्मा 30 जना छन्
~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~
हिन्दुहरुको महान पर्ब विजया दशमी २०६७ रोमानियाको बुखारेस्ट र कन्स्तान्चामा भब्यताको साथ सम्पन्न भएको खबर प्राप्त छ । झण्डै १५० जना जती नेपालीहरूको बसोबास भएको रोमानियामा यस वर्ष पहिलो पटक बडा दशैको आयोजना गरी मनाइएको हो ।
गैरआवासीय नेपाली संघ, रोमानियाका तर्फबाट अध्यक्ष नवराज पोखरेलले हाल यहाँ बिभिन्न क्षेत्रमा सम्लग्न रहनु भएका सबै नेपाली मित्रहरूलाई बिजया दशमीको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना सुस्वास्थ्य एवम् प्रगतिको कामना गर्दै यस्ता चाडपर्वहरुले एक आपसमा समझदारी भाइचारा सहकार्य तथा सद्भावको विकास गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गर्नु भयो।
http://www.nepalkoreanews.com/
http://www.nepalipatra.com/
नव दुर्गा भवानीले हामी सबैलाई रक्षा गरुन!
----------------------------------------
----------------------------------------
नरापो न्यूज, बुखारेस्ट
बुखारेस्ट, रोमानिया । नेपाली राजदूताबास मस्को, रुसका प्रथम सचिब तथा डेपुटी चिफ अफ मिशन श्री अच्यूत भक्त पौडेलज्यूले हालै रोमानियाको भ्रमण गर्नु भएको छ । नेपाल र रोमानिया बिचको मैत्री सम्बन्ध सन १९६८ को अप्रिल २० तारेखदेखि शुरू भएको हो। हाल सम्म दुबै राष्ट्रहरू बीच मैत्री सम्बन्ध कायम भएता पनि नेपाली कुटनैतिक संस्थाको स्थापना नभएको कारणले मस्को स्थित नेपाली राजदूताबास मार्फत नेपाल सरकारसंग रोमानियाको मैत्री सम्बन्ध कायम हुदै आएको छ । रोमानियाको बुखारेस्टमा रहनु हुदा उहाले विभिन्न क्षेत्रमा यहा कार्यरत नेपालीहरूसंग भेटघाट गरी विभिन्न विषयहरूमा छलफल गर्नु भएको थियो । सो अवसरमा उहाले आफ्नो देशको ईज्जत राखी धैर्य भई काम गर्न सबैलाई अनुरोध गर्दै गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद रोमानिया मार्फत यहा आई परेका समस्याहरूलाई समाधान गर्न मस्को स्थित नेपाली राजदूताबास सधै अग्रसर रहेको कुरा बताउनु भएको छ । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद रोमानियाका अध्यक्ष नवराज पोखरेलले यस संस्थालाई केवल स्थापनामा मात्र सिमित नराखी नेपाली एकताको सन्देशहरू अघि बढाउन सदा अग्रज भएको कुरा उल्लेख गर्नु भयो । सो अवसरमा श्रीमति ईन्दीरा पौडेलज्यूको पनि उपस्थित थियो। रोमानियामा हाल लगभग ३५० जना नेपालीहरूको औपचारिक तथा अनौपचारिक रूपमा बसोबास छ ।
http://www.mydcnepal.com/news_prabasi.php?nid=32149
http://www.gorkhalionline.com/news.php?cid=3618
http://www.nepalisrael.net/index.php?action=news&newsId=3980
http://www.nepalarab.com/news_view.php?id=6736
http://www.janapukar.com/2010/11/romania-news-2/
http://www.nepalhorizons.com/news_detail.php?type=prawasi&newsid=10202
http://www.gorkhalionline.com/news.php?cid=3618
http://www.nepalisrael.net/index.php?action=news&newsId=3980
http://www.nepalarab.com/news_view.php?id=6736
http://www.janapukar.com/2010/11/romania-news-2/
http://www.nepalhorizons.com/news_detail.php?type=prawasi&newsid=10202












