Scroll to Top

Nepal Romania / नरापो न्यूज

रोमानियाको पहिलो नेपाली अनलाईन न्यूज पत्रिका

Latest News

काठमाडौ ।  मंसिर शुल्क पूर्णिमाका दिन नेवार समुदायले असारमा रोपेको धान भित्रायाई, त्यही धानबाट यमरी बनाई पूजा गर्ने परम्परा छ । आफूले दैनिक प्रयोग गर्ने सामग्रीहरू बलियो होस्, सिद्धिका प्रतिक भगवान गणेश, उर्जाको प्रतिक सूर्य, शितलको प्रतिक चन्द्रमालगायतका भगवानहरूको आकृती चामलको...

Read more

नयाँ वर्ष २०१४ को हार्दिक मंगलमय शुभकामना ! “प्रयास” अनलाइन ई-पत्रिकाको २४ औं अंक (नोभेम्बर – डिसेम्बर) (बर्ष: ३, अंक: ६, संस्करण: २४) अंक यहाँ समक्ष प्रस्तुत गर्न पाउदा हामीलाई खुशी लागेको छ । पत्रिकाको पिडिएफ (PDF) यसै  संग संलग्न (Attach) गरिएको छ । यदि संलग्न (Attach) गरिएको पिडिएफ (PDF) प्रयोग गर्न गाह्रो...

Read more

नातिबाबु  भट्ट,डिसेम्बर १८,कोलोराडो, अमेरीका,नेपालीहरुको साझा संस्था बि.आर.टी. नेपाल डटकम तथा ब्लड डोनर्स अफ अमेरीकाको संयूक्त आयोजनामा मंगलबार कोलोराडोको बोल्डर स्थित रक्त संचार केन्द्रमा रक्तदान कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा ९ जना नेपालीहरुले रक्तदान गरेका थिए । रक्त दान गर्न...

Read more

कास्की, २ पुस। नेपाल सरकारका मुख्य सचिव लिलामणी पौडेलले बालबालिकाहरुका लागि लक्षित गरि पोखरामा निर्माण गरि सञ्चालनमा ल्याइएको चचहुई फनपार्क तथा रिसोर्टको आज अवलोकन भ्रमण गर्नुभएको छ। पोखरा भ्रमणमा आउनुभएका मुख्य सचिव पौडेल सहितका टोलीले फनपार्कमा बालाबालिकाहरुको मनोरञ्जनका लागि...

Read more

भर्जिनिया ,विजय थापा ,अमेरिकाको डिसीमहानगर क्षेत्रमा मंगसिर ३० गते डिसी महानगर क्षेत्रका नेपाली समुदायको आयोजनामा नेपालकि चर्चित गायिका नलिना चित्रकार एकल सांस्कृतिक साँझ सम्पन्न गरेको छ l यस कार्यक्रमका संयोजक तथा उक्त चमेना गृहका संचालक लोकनाथ तिवारीले कलाकार देशका गहना हुन् र हामीले...

Read more

काठमाडौँ, २ पुस । राष्ट्रपति डा रामवरण यादवले किरातहरुको महान् चाड उधौलीका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण किरात समुदायमा शुभकामना व्यक्त गर्दै यो पर्व सबै नेपालीको सामाजिक सामञ्ज्यस्ता कायम राख्ने प्रतीकका रुपमा रहिरहन सकोस् भन्ने कामना गर्नुभएको छ । सन्देशमा उहाँले सम्पूर्ण...

Read more

बिनोद भण्डारी , विराटनगर, पुस २ – प्रतिबन्धित भारतीय पाँचसयका दुईलाख पाँच हजार रुपैयाँ सहित मोरङ प्रहरीले मंगलबार यहाँका एक सटही केन्द्र सञ्चालकलाई नियन्त्रणमा लिएको छ । मोरङ प्रहरी प्रमुख विश्वराज पोखरेलका अनुसार राष्ट्र बैंक छेउमा रहेको विशाल सटही केन्द्रमा प्रहरीले छापामारी भारतीय...

Read more

काठमाडौँ, पुस २ गते ।  सूचना तथा सञ्चार मन्त्रालयका सचिव एवं गोरखापत्र संस्थानका अध्यक्ष ध्रुवप्रसाद शर्माले गोरखापत्र संस्थानको सुधार र उन्नतिका लागि आप्mनो अथक प्रयास रहने बताउनुभएको छ । संस्थानद्वारा उहाँकै स्वागतमा सोमबार आयोजित कार्यक्रममा सचिव शर्माले समस्याग्रस्त अवस्थाबाट...

Read more

स्वस्तिश्री सर्वोपमाजोग्येत्यादि सकलगुणगरिष्ट ब्रम्हकर्म वेदभार सामथ्र्य श्री ६ पूज्य दाजु प्रजातन्त्राचार्यज्यूका चरणकमलमा म भाइ बकमफुस शर्माको रोजरोजको साष्टाङ्ग दण्डवत् । उप्रान्त यहाँ हामीलाई सञ्चै छ, तपाइँलाई काठमाण्डूको फेसने भूत लागेर टाउको टोपीसँग चपाई सक्यो भन्ने समाचार...

Read more

   उनको छेउमै उभिएर मैले उनलाई नियालीरहेंको थिएँ तर उनी भने पूर्णतः मौन वसिरहिन्। आफूमाथिको यो वेवास्ता कुल्चँदै म उनको झनै नजिक पुगें तथापि मलाई एक झल्को हेर्नु सिवाए उनमा कुनै हलचल पैदा भएन। मेरो सान्निध्यताले उनमा जुन उत्सुकता अनि भावावेगको अपेक्षा गर्दथ्यो, त्यसलाई अलिक पनि नदेखाई...

Read more

पत्रकारितामा सक्रिय ममा जोस, जाँगर र लगावको खाँचो थिएन । धरानबाट निस्किने एक दैनिक पत्रिकामा सम्वाददाताकोरुपमा प्रत्येक दिन सामान्यतया कम्तिमा बाह्र घण्टा खटिनुपथ्र्यो । न अहिले जस्तो मोवाइल फोन, न त मोटरसाइकल । धरानभरि जता गए नी पैदल यात्रा गर्नुपथ्र्यो । निकै टाढा जानु परे वा फर्केर...

Read more

नरेन्द्रराज प्रसाई : नारायणगोपालले गाएका प्रायः प्रत्येक गीतले जनजनको हृदयको ढुकढुकीलाई छुने गर्छन् । नेपाली गीतिसंसारमा नारायणगोपाल नै एउटा भाग्यमानी गायक हुन् जो नेपालका प्रत्येक गाउँबेसी, पहाडकन्दरा र तर्राई का घरघरमा सुपरिचित, श्रद्धेय र प्रिय छन् । एउटा मान्छेको मायाले कति फरक...

Read more

काठमाडौं, १ पुस । नेपाली राजनीतिमा आज पुष एक गतेलाई कालो दिनमा रुपमा स्मरण गरिदैछ । २०१७ साल पुष १ गते आजैका दिन राजा महेन्द्र शाहले तत्कालिन जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालालाई गिरफ्तार गरेर शासन सत्ता आफ्नो हातमा लिएकाले दलहरुले आजको दिनलाई कालो दिनका रुपमा स्मरण गर्ने गरेका...

Read more

काठमाडौ – नेपाली राष्ट्रिय क्रिकेट टिमलाई सिंगापुरको बीएस स्पोर्ट्सले वाषिर्क १ लाख डलर बराबरको खेल सामग्री तीन वर्षका लागि प्रदान गर्ने भएको छ ।नेपाल क्रिकेट संघ (क्यान) र सिंगा स्टिल एसजी प्रालिको बीएस स्पोर्ट्सबीच आइतबार करिब तीन करोडको सहयोग सम्झौतापत्रमा हस्ताक्षर भएको छ । क्यान...

Read more

दीर्घराज प्रसाई : नेपालकोसार्वभौम अस्तित्व बचाएर नेपाललाई विश्वभरी चिनाउनमा राजा महेन्द्रको ठूलो योगदान छ । नेपालको राष्ट्रवादको इतिहासमा राजा महेन्द्र अजर अमर छन् । नेपालको राजनीतिमा पौष १ गतेको दिन बिर्सन सकिदैन । २००७ सालदेखि अहिलेसम्म नेपालमा जति काण्डहरु मच्चिएका छन् ती सबै राष्ट्रियता...

Read more


Nepal/Romania Info

झापा | झापा दमकका शिव कुमार चम्लागाई बिगत ८ बर्ष देखी स्विडेनको स्टकहोल्ममा बस्दै आउनु भएको छ...

Read more

I wish you and your family a joyful, bright, healthy, prosperous and happiest new year ahead! Happy New Year 2018 नया बर्ष २०१८ को उपलक्ष्यमा हाम्रा सबै पाठक बर्गहरूका ...

Read more

Dear all, Have a Merry Christmas and a Happy New year! Wishing you a very Merry Christmas! May it bring you joy, happiness and everything else you deserve. Regards, Nawa Raj Pokharel, Bucharest, Romania नया बर्ष  २०१६ ...

Read more

Nepal is a landlocked country in South Asia and is bordered to the north by the People’s Republic of China, and to the south, east, and west by the Republic of India. With an area of 147,181 square kilometres (56,827 sq mi) and a population...

Read more

First day – Kag Tihar (Crow Puja) On the first day of Tihar, crows are worshiped and fed early in the morning. People leave different food items outside for crows to eat. Crow is considered to be the messenger of death. People believe the...

Read more

बुखारेस्ट, रोमानिया– रोमानियाका प्रधानमन्त्री भिक्टर पोन्टा नेतृत्वको सरकारले बुधबार राजीनामा...

Read more

नवराज पोखरेल, नरापो न्यूज, काठमाडौ । गैरआवासीय नेपाली संघले नवनिर्वाचित राष्ट्रपति बिद्यादेवी...

Read more

२०७२ कार्तिक ११ गते । नेकपा एमालेकी उपाध्यक्ष विद्यादेवी भण्डारी नयाँ राष्ट्रपति निर्वाचित...

Read more

काठमाडौं, कात्तिक ५    – विजयादशमीको उपलक्ष्यमा राष्ट्रपति डाक्टर रामवरण यादव, उपराष्ट्रपति...

Read more

काठमाडौँ, २८ असोज– धनाढ्य अष्ट्रेलियनको सूचीमा शेष घलेको नाम पनि अग्रपंक्तिमा आउँछ । सन् २०१३...

Read more

गैर-आवाशीय नेपाली संघको केन्द्रीय अध्यक्षमा पुन: शेष घले बिजयी भएका छन | काठमांडूमा यहि अक्टोबर...

Read more

लुबियाना, स्लोभेनिया। गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्लोभेनियाको राष्ट्रिय...

Read more

काठमाण्डौ। काठमाण्डौमा हुने गैरआवासीय नेपाली संघको सातौं बिश्वसम्मेलन नजिकिदै छ, जसको कारण...

Read more

बुडापेस्ट, हंगेरी। प्रत्येक २ बर्षमा महाधिवेशन गर्नुपर्ने विधान अनुरुप गैर आवासिय नेपाली संघ...

Read more

काठमाडौँ., २२ भदौ– केहीदिन अघि उपचारको क्रममा मृत्यु भएका विश्वकै होचा ब्यक्ति नेपाली नागरिक...

Read more
Literature/Opinion

नेपाली टोपी दिबसका अवसरमा चौतारीमा पहिलो, दोश्रो र तेश्रो स्थान प्राप्त गर्ने तस्वीरहरु     पाँचौ...

Read more

  गोविन्द बञ्जाडे , जन्मभूमि छोडेर विदेशमा पुग्नेहरुकोलागि आर्थिक सम्पन्नता महत्वपूर्ण प्राथमिकता...

Read more

डीसी तामांग सोनाम ल्होछारमा प्रख्यात गायक राजु लामाको बेजोड प्रस्तुति विजय थापा,वाशिंगटन डीसी तामांग...

Read more

विजय थापा, फेब्रुअरी १ ,नेपाली चेली जोली अमात्य द्वारा सयुक्त राष्ट्रसंघ हिउँद यूवा सम्मेलनलाई...

Read more

मस्को, १२ जनवरी २०१७ (वृहस्पतिवार) ।मास्कोको केन्द्रमा रहेको रूसी साहित्यकार भवनको एक कक्षमा...

Read more

कृष्णप्रकाश श्रेष्ठ, मास्को, नोभेम्बर २०१६ । रूस महासंघको संघीय सभाको संघीय परिषदको निमन्त्रणामा...

Read more

Nawa Raj Pokharel विशाल टोरोन्टो क्षेत्रमा साहित्य गतिविधिलाई निरन्तरता दिन २००४ को वसन्त पञ्चमीका दिन...

Read more

विजय थापा विश्व कै सम्राट राज्य न्युयोर्कमा बस्दै आएकी साहित्यकार ,गायिका तथा कवियत्री शकुन...

Read more

  What would an 11 year old girl like to do? Go out and play, wear beautiful dresses, have fun with friends, go out for movies with parents, right? But not all 11 year olds are fortunate enough to do what they enjoy doing. It’s not just my...

Read more

महामानव गौतम बुद्धको २५६० औं जन्म जयन्ति बुद्धको तस्विर र उहाँको विश्वप्रसिद्ध पंचशील सिद्धान्तलाई...

Read more

कृष्णप्रकाश श्रेष्ठ मास्को, २७ जनवरी २०१६ (बुधवार) । रूसको राजधानीस्थित नेपाली राजदूतावासको...

Read more

अमेरिका, यो शब्द कुनै अनलाइन अथवा प्रिन्ट मेडियामा देखेपछी जो कसैको मन टक्क अडिएर हैन के रैछ भनेर...

Read more

कृष्णप्रकाश श्रेष्ठ रुसले यसपल्ट निकै जटिल अवस्थामा नयाँ वर्ष मनाइरहेको छ । युक्रेनसितको सम्बन्ध...

Read more

लेखक छरिएका मान्छेहरूको मन छाम्छ र निर्जन टापुमा बसेर संसार डो¥याउने बाटो कोर्छ । – बरिष्ठ साहित्यकार...

Read more

देशका सन्ततिलाई संसार सामु अगाडी बढ्न सक्ने बनाउनु मेरो प्रतिबद्धता : यशोधरा प्रसाई (भेटुवाल...

Read more




Health/Entertainment

शुक्रबारबाट रिलिज भएको फिल्म ‘पर्व’ले ३ दिनमा करोड ग्रसको कमाई गरेको यसको निर्माणपक्षले...

Read more

नेपाली चलचित्र  ‘कमलेको बिहे’को गीत सार्बजनिक  गरिएको छ। काठमाडौँमा एक कार्यक्रमको आयोजना...

Read more

नेपाली सांगितिक जगतमा एकदमै चर्चित यूवा गायक प्रमोद खरेलको नयाँ गीतको म्यूजिक भिडियो यतिखेर...

Read more

फागुन ५ –कैलालि जिल्लाको लम्की मा २०५३ सालमा जन्मिएकी अस्मिता लामिछाने पढाईको शिलशिलामा राजधानी...

Read more

प्रेमबहादुर शाही, आज देश, राष्ट्रियता र स्वाभिमानको अगाडि गम्भीर संकटमा उम्भीएको छ । नेपालको...

Read more

न्यूयोर्क । सन् २००७ देखि अमेरिकामा प्रकाशित विश्वसन्देश साप्ताहिकले अमेरिकाका लागि नेपाली...

Read more

विजय थापा ,वाशिंगटन डिसी अहिलेका किशोर तथा किशोरीहरु मध्ये कै उदाउदो कलाकारको नाम लिनु पर्दा...

Read more

विजय थापा ,वाशिंगटन डिसी , अमेरिकामा बसोबास गर्ने नेपाली मुलका मानिसले केवल घर नै किन्न को लागि...

Read more

न्यूयोर्क, अमेरिकामा रहेका नेपालीको पारिवारीक माया प्रेमका बारेमा म्युजिक भिडियो तयार पारिएको...

Read more

काठमाडौं । अन्तराष्ट्रिय परोपकारी संस्था सोलिडारिटी इन्टरनेशनलले रोट्रयाक्ट क्लब अफ काठमाडौं,...

Read more

विजय थापा ,वाशिंगटन डिसी अमेरिकामा मुलत घरबार बिहिन तथा अशक्तलाई खाना खुवाउने तथा अन्य सहयोग...

Read more

विजय थापा ,वाशिंगटन डिसी, विनाशकारी भुकम्पका कारण घाईते भएकाहरूको स्वास्थ्य उपचारमा सहयोग पुराउने...

Read more

-डा. दीपकराज भाट भूकम्प के हो ? भूकम्प पृथ्वीमा लगातार भइरहने नियमित प्रक्रिया वा दैवी विपत्ति...

Read more

अर्जुनप्रसाद मैनाली, न्युयोर्क : रगत दान गर्न शारीरिक रुपमा स्वास्थ्य हुनुका साथै सुद्द आचरण...

Read more

मकर श्रेष्ठ, काठमाडौ, नेपालमा सबैभन्दा सहज र सुलभ मार्ग सडक हो । तर यही मार्ग मानिसको ज्यान मार्ने...

Read more
Abroad/Sport

शुक्रराज न्यौपाने । कास्की जिल्लाको पोखरा लेखनाथ महानगर पालिका वडा न ६ बैदाममा पिता नेत्रपाणी...

Read more

नवराज पोखरेल। मेरो जन्म खोटाङ जिल्लाको सावा कटहरे गाविस–४ दुर्गम गाउँ सावा मझुवामा बि.स.२०१९...

Read more

मित्रलाल पार्दे। उनले चार वर्षमा एक चोटि आफ्नो जन्मदिन मनाउॅछन किनकी उनको जन्म फेब्रुअरी २९...

Read more

डा. मन मुर्ति भुर्त्याल (भुर्तेल)। उनको जन्म शिवनगर, चितवनमा भएको थियो। नेपालमा स्थायी ठेगाना...

Read more

महेन्द्र लम्साल। सन १९६८ मा स्याङ्जा जिल्ला स्थित ज्याग्दी खोलाको सेरोफेरोमा आफ्नो बाल्यकाल...

Read more

कुबेर कार्की l My name is Kuber karki. I was born in Bhojpur chauki danda on 17/04/1975. I complete my school from Bhojpur. Then I have completed BHM from TU. As wall as hospitality management from AH& MA . I worked more...

Read more

डा. लेखनाथ काफ्ले । राष्ट्रिय पिन्ग्तुंग बिज्ञान तथा प्रबिधि विश्वविद्यालय, पिङतुग, ताइवान जब...

Read more

दीपक खरेल। काभ्रेपलान्चोकको खरेलथोकमा बि.सं.०३२ सालमा जन्मेका खरेलले प्राथमिक शिक्षा गाउँबाट...

Read more

डा. बोधराज सुबेदी। कविशिरोमणि लेखनाथ पौड्यालको जन्म १९४१ साल पुस १५ गते कास्कीको अर्घौअर्चलेमा...

Read more

शालिक राम डुम्रे l स्याङ्जा जिल्लाको वालिगं नगरपालिका १४ मा स्थायी घर भएका डुम्रे आफ्ना बाबुको...

Read more

बिनोद भट्टराई। सामान्य कृषक परिवारमा  मोरङको केराबारी ७ मा अक्षय तृतीयाकादिन जन्मेका बिनोद...

Read more

शिव सापकोटा ।  बाग्लुङ नगरपालिका ६ तिनतलेमा विसं २०३९ सालमा जन्मेका सापकोटा अहिले  अष्ट्रियाको...

Read more

बिमल बाबु उपाध्याय । उनको जन्म २०४१ सालमा बाग्लुङ्ग नगरपालिका – ४, रातमाटामा भएको थियो। एस. एल....

Read more

एकराज गिरी । बाग्लुंग जिल्लाको पैयुँपाटा बलेवामा जन्मेका गिरीले आफ्नो पढाई त्रिभुवन मा.बि. (हाल...

Read more

नबिन थपलिया । संखुवासभा जिल्लाको खॉदबारीमा  परिवारको कान्छो सन्तानको रुपमा उनको जन्म भएको हो।...

Read more