Happy New Year 2017

I wish you and your family
a joyful, bright, healthy, prosperous
and
happiest new year ahead!
Happy New Year 2017

नया बर्ष २०१७ को उपलक्ष्यमा हाम्रा सबै पाठक बर्गहरूका
साथै
रोमानियामा हुनु भएका सबै नेपाली साथीहरूमा
सु-स्वास्थ्य, प्रगति एबं सुख सम्वृद्धिको
हार्दिक मंगलमय शुभकामना !

नवराज पोखरेल
तथा
नरापो न्यूज रोमानिया

 

 

सयौं थुँगा फूलका हामी, एउटै माला नेपाली
सार्वभौम भई फैलिएका, मेची-महाकाली।

प्रकृतिका कोटी-कोटी सम्पदाको आंचल
वीरहरूका रगतले, स्वतन्त्र र अटल।

ज्ञानभूमि, शान्तिभूमि तराई, पहाड, हिमाल
अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल।

बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशाल
अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल।

Write a Reply or Comment

Your email address will not be published. Required fields are marked *

*