Nepal/Romania Info

उत्तरी ध्रुवको अत्यन्त कठीन प्रतियोगिता मा पहिलो एक नेपाली भाग लिदै, एक भोट गरौ |

Posted on in Nepal/Romania Info, नरापो न्यूज, रोमानिया | 0 comments

झापा | झापा दमकका शिव कुमार चम्लागाई बिगत ८ बर्ष देखी स्विडेनको स्टकहोल्ममा बस्दै आउनु भएको छ । FjallravenPolar Expedition उत्तरी ध्रुवको अत्यन्त कठीन वातावरणमा जहा मौसम नै -३० डिग्री भन्दा तल हुने गर्छ अधिकांश समय । ३०० किमीको दुरी ६ वटा कुकुरहरुले तान्ने गाडामा उभीएर ५ दिनमा पुरा गर्ने एक प्रतियोगितामा पहिलो पल्ट एक […]

Happy New Year 2017

Posted on in Nepal/Romania Info, नरापो न्यूज, रोमानिया | 0 comments

I wish you and your family a joyful, bright, healthy, prosperous and happiest new year ahead! Happy New Year 2017 नया बर्ष २०१७ को उपलक्ष्यमा हाम्रा सबै पाठक बर्गहरूका साथै रोमानियामा हुनु भएका सबै नेपाली साथीहरूमा सु-स्वास्थ्य, प्रगति एबं सुख सम्वृद्धिको हार्दिक मंगलमय शुभकामना ! नवराज पोखरेल तथा नरापो न्यूज रोमानिया     सयौं थुँगा […]

MERRY CHRISTMAS !

Posted on in Nepal/Romania Info | 0 comments

Dear all, Have a Merry Christmas and a Happy New year! Wishing you a very Merry Christmas! May it bring you joy, happiness and everything else you deserve. Regards, Nawa Raj Pokharel, Bucharest, Romania नया बर्ष  २०१६  को  उपलक्ष्यमा हाम्रा सबै पाठक बर्गहरूका साथै रोमानियामा हुनु भएका सबै नेपाली साथीहरूमा सु-स्वास्थ्य, प्रगति एबं सुख सम्वृद्धिको  […]

NEPAL

Posted on in Nepal/Romania Info | 0 comments

Nepal is a landlocked country in South Asia and is bordered to the north by the People’s Republic of China, and to the south, east, and west by the Republic of India. With an area of 147,181 square kilometres (56,827 sq mi) and a population of approximately 30 million, Nepal is the world’s 93rd largest […]

Happy Deepawali to All !

Posted on in Nepal/Romania Info | 0 comments

First day – Kag Tihar (Crow Puja) On the first day of Tihar, crows are worshiped and fed early in the morning. People leave different food items outside for crows to eat. Crow is considered to be the messenger of death. People believe the crow gets the messages to the house in the morning. People […]

रोमानियामा रात्रि क्लबमा आगलागी भएको घटनालाई लिएर देशभरी प्रदर्शन, प्रधानमन्त्रीद्वारा राजीनामा

Posted on in Nepal/Romania Info | 0 comments

बुखारेस्ट, रोमानिया– रोमानियाका प्रधानमन्त्री भिक्टर पोन्टा नेतृत्वको सरकारले बुधबार राजीनामा गरेको छ ।पोन्टासहित उहाँका मन्त्रीमण्डलका सदस्यले रात्रि क्लबमा आगलागी भएको घटनालाई लिएर यहाँका जनताले देशभरी प्रदर्शन गरेपछि पोन्टा नेतृत्वको सरकारले राजीनामा दिएको हो ।रात्रि क्लबमा आगलागी हुँदा करिब ३० जना मृत्यु भएको थियो भने २०० भन्दा बढी आगलागीमा डढेर घाइते भएका थिए । “मैले मेरो […]

गैरआवासीय नेपाली संघका तर्फबाट नव निर्वाचित राष्ट्रपति बिद्यादेवी भण्डारीलाई हार्दिक बधाई तथा शुभकामना

Posted on in Nepal/Romania Info, नरापो न्यूज, रोमानिया | 0 comments

नवराज पोखरेल, नरापो न्यूज, काठमाडौ । गैरआवासीय नेपाली संघले नवनिर्वाचित राष्ट्रपति बिद्यादेवी भण्डारीलाई हार्दिक बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना ब्यक्त गरेको छ ।संघका अध्यक्ष शेष घलेले बिज्ञप्ति जारी गरी गैरआवासीय नेपाली संघ एवं आफ्नो ब्यक्तिगत तर्फबाट बधाई तथा शुभकामना दिएका हुन् । राष्ट्रपतिको कार्यकालमा मुलुक एक सम्बृद्ध राष्ट्रको रुपमा अगाडि बढ्ने गैरआवासीय नेपालीहरुले आशा […]

विद्यादेवी भण्डारी राष्ट्रपति निर्वाचित

Posted on in Nepal/Romania Info, नरापो न्यूज, रोमानिया | 0 comments

२०७२ कार्तिक ११ गते । नेकपा एमालेकी उपाध्यक्ष विद्यादेवी भण्डारी नयाँ राष्ट्रपति निर्वाचित हुनुभएको छ ।बुधबार व्यवस्थापिका संसदमा भएको गोप्य मतदानमा भण्डारी राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । उहाँले ३ सय २७ मत पाउनुभयो । यसैगरी, कांग्रेस उम्मेदवार कुलबहादुर गुरुङले २ सय १४ मत पाउनुभयो ।औपचारिक रुपमा भने मतपरिणाम घोषणा गर्न बाँकी छ ।सत्तारुढ दलका सांसद […]

विजयादशमीको उपलक्ष्यमा राष्ट्रपति , उपराष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना

Posted on in Nepal/Romania, नरापो न्यूज, रोमानिया | 0 comments

काठमाडौं, कात्तिक ५    – विजयादशमीको उपलक्ष्यमा राष्ट्रपति डाक्टर रामवरण यादव, उपराष्ट्रपति परमानन्द झा र  प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेश र विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना सन्देश दिनुभएको छ । उहाँहरूले समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ ।  राष्ट्रपति यादवले दशैंको शुभकामना दिँदै […]

शेष घलेको संघर्षको कथा

Posted on in Nepal/Romania Info, नरापो न्यूज, रोमानिया | 0 comments

काठमाडौँ, २८ असोज– धनाढ्य अष्ट्रेलियनको सूचीमा शेष घलेको नाम पनि अग्रपंक्तिमा आउँछ । सन् २०१३ मा उनी अष्ट्रेलियन धनाढ्यको सूचीमा १ सय ८० औँ स्थानमा थिए । सन् २०१५ मा आएर उनी ९९ औँ स्थानमा उक्लिएका छन् । २०१५ का सबैभन्दा धनी २ सय व्यक्तिको सूचीमा घले ५२ करोड ८० लाख डलर सम्पत्तिसहित ९९ औँ […]

शेष घले पुन: एनआरएनए अध्यक्षमा निर्वाचित

Posted on in Nepal/Romania Info, खेलकूद, नरापो न्यूज, रोमानिया, प्रबास/खेलकूद | 0 comments

गैर-आवाशीय नेपाली संघको केन्द्रीय अध्यक्षमा पुन: शेष घले बिजयी भएका छन | काठमांडूमा यहि अक्टोबर १४-१७ सम्म भईरहेको बिश्वसम्मेलन मार्फत निर्वाचन मा बिजयी हासिल गरेका हुन | बिहिबार सोल्टी होटेलमा भएको निर्वाचनमा प्रतिद्वन्दी टि.बि कार्की लाइ ६०१ मतान्तरले जित हातपारेका हुन | यसै गरि उपाध्यक्षमा भवन भट्ट र कुमार पन्त निर्वाचित भएका छन् । भट्टले […]

एनआरएनए स्लोभेनियाको अध्यक्षमा नेपाली अवैतनिक वाणिज्यदूत अश्विनकुमार श्रेष्ठ

Posted on in Nepal/Romania Info, नरापो न्यूज, रोमानिया | 0 comments

लुबियाना, स्लोभेनिया। गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्लोभेनियाको राष्ट्रिय महाधिवेशन सफलताका साथ स्लोभेनियाको राजधानी लुबियाना शहरमा हालै सम्पन्न भएको छ। महाधिवेशनले एनआरएनए स्लोभेनियाका संस्थापक अध्यक्ष अश्विन कुमारश्रेष्ठलाई सर्वसम्मतबाट अध्यक्ष पदमा चयन गर्दै सर्वसम्मत रुपमा ७ सदस्यीय नयाँ कार्य समिति २०१५-२०१७ गठन ग-यो। कार्यसमितिले अन्तराष्ट्रिय समन्वय परिषद सदस्य (ICC member) भने पछी तोक्ने निर्णय […]

एनआरएनको उपाध्यक्ष पदमा कुमार पन्तको उम्मेदवारी

Posted on in Nepal/Romania Info, नरापो न्यूज, रोमानिया | 0 comments

काठमाण्डौ। काठमाण्डौमा हुने गैरआवासीय नेपाली संघको सातौं बिश्वसम्मेलन नजिकिदै छ, जसको कारण अन्तराष्ट्रिय समन्वय परिषद्का महत्वपूर्ण पदहरुमा उम्मेदवारी दिने क्रम बढेको छ। विश्वसम्मेलनमा गैरआवासीय नेपाली सँघका महासचिब कुमार पन्तले उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ। महासचिब पन्तले सोमबार एक बक्तब्य जारी गर्दे महासचिवको रुपमा निर्वाह गरेको जिम्मेवारीले मलाई थप अनुभवि र जिम्मेवारी बोध गराएको […]

एनआरएनए हंगेरीको चौथो राष्ट्रिय अधिवेशन सम्पन्न

Posted on in Nepal/Romania Info, नरापो न्यूज, रोमानिया | 0 comments

बुडापेस्ट, हंगेरी। प्रत्येक २ बर्षमा महाधिवेशन गर्नुपर्ने विधान अनुरुप गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद हंगेरीको चौथो राष्ट्रिय महाधिवेशन सफलताका साथ सेप्टेम्बर १५ तारेखमा हंगेरीको राजधानी बुडापेस्ट शहरमा सम्पन्न भएको छ। महाधिवेशनले सर्वसम्मत रुपमा १० सदस्यीय नयाँ कार्य समिति २०१५-२०१७ गठन गर्दै कार्यसमितिले अन्तराष्ट्रिय समन्वय परिषद सदस्य भनें पछी तोक्ने निर्णय ग-यो । गैर—आवासिय […]

चन्द्रबहादुर डाँगीको शव नेपाल ल्याउन किन ढिलाई ?

Posted on in Nepal/Romania Info | 0 comments

काठमाडौँ., २२ भदौ– केहीदिन अघि उपचारको क्रममा मृत्यु भएका विश्वकै होचा ब्यक्ति नेपाली नागरिक चन्द्रबहादुर डाँगीको निधन भयो । सामाजिक सञ्जालमा खुबै चर्चा पायो । जीवनमा थुप्रै आरोह–अवरोह पार गरिसकेका उनी बिरामी थिए र उपचारार्थ अमेरिका पुगेका थिए । तर विश्वमै नेपालको नाम चिनाएर मर्ने उनलाई हामीले सम्मान गर्नूपर्दछ । उनको जीवनको कहानी अनौठो छ […]