नरापो न्यूज, अमेरिका

डाक्टर केसीको भ्रष्ट्राचार बिरोधी अभियानमा अमेरिकाबाट ऐकबद्धता

Posted on in नरापो न्यूज, अमेरिका | 0 comments

  प्रधानन्यायाधीस गोपाल पराजुलीको बिरुद्धमा अभिब्यक्ती दिए पछि पक्राउ परेका अभियन्ता डाक्टर गोबिन्द केसीको अभियानमा भ्रष्ट्राचार बिरुद्ध बिभिन्न अभियानहरु चलाउदै आएको संस्था हेम सरिता पाठक फाउण्डेशनले पनि ऐकबद्धता जनाएको छ । अमेरिकामा रहेर पनि नेपालको भ्रष्ट्राचार अन्त्यका लागि बिभिन्न कार्यहरु गर्दै आएको फाउण्डेशनले सोमबार एक बिज्ञप्ती जारी गर्दै डाक्टर केसीलाई तत्काल रिहाई गर्न माग समेत […]

मिर्गौला खराब भएका ओम बिक्रम विष्टले भासिएको आवाजमा दिए यस्तो सन्देश ;सरोज खनालको यस्तो आव्हान

Posted on in नरापो न्यूज, अमेरिका | 0 comments

  विजय थापा ,मिर्गौला खराब भएका पप सम्राट ओम विक्रम विष्ट सहयोगार्थ साँस्कृतिक साँझ नामक कार्यक्रमको लागि आयोजक तयारीमा जुटेका छन् l आगामी जनवरी २० तारिखमा डिसी क्षेत्रमा हुने उक्त कार्यक्रममा उनको उपचारको लागि खर्च जुटाउन कार्यक्रम गरिने भएको हो l    अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास)अमेरिकाले कलाकार बिष्ट संग न्यू योर्कमा गएर युट्युबमा संदेश […]

कृष्ण शर्मा ह्वाइट हाउसका लागि भाषा विज्ञ नियुक्त

Posted on in नरापो न्यूज, अमेरिका | 0 comments

  अमेरिकी राष्ट्रपतिको कार्यालयले कृष्ण शर्मालाई भाषा विज्ञको रूपमा नियुक्त गरेको छ। यो नियुक्ति सगैं शर्मा ह्वाइट हाउसमा जागिरेको रूपमा काम गर्ने अवसर पाउने पहिलो नेपाली मूलका अमेरिकी बनेका छन्।   यस नियुक्ति सम्बन्धमा शर्मासगं बिस्तारमा जानकारी लिन खोज्दा भाषा विज्ञको रूपमा नियुक्ति लिएको तर त्यस बाहेक अरू जानकारी दिन नमिल्ने बताए।   परिवारले पनि […]

डिसीमा पप सम्राट ओम विक्रम विष्ट को सहयोगार्थ साँस्कृतिक साँझ कार्यक्रम हुने

Posted on in नरापो न्यूज, अमेरिका | 0 comments

विजय थापा ,पप सम्राट ओम विक्रम विष्टको दुबै मृगौला खराव भएको र उपचारमा निकै खर्च लाग्ने भएकोले डीसी महानगर क्षेत्रका नेपाली समुदायले आफ्ना प्रिय कलाकारको लागि खर्च जुटाउन ओम विक्रम विष्ट सहयोगार्थ साँस्कृतिक साँझ नामक कार्यक्रम गर्न एक जुट भएका छन् l कलाकार बिष्ट को प्रत्यारोपण गर्न आवश्यक भएको छ भने कलाकार विष्ट हप्तामा तीनपटक […]

नेपाल आइडलका विजयीहरू बुद्ध लामा, निशान भट्टराई र प्रताप दास अमेरिका आउने 

Posted on in नरापो न्यूज, अमेरिका | 0 comments

विजय थापा ,नया बर्ष २०१८ को लागि नेपाल आइडलका विजयीहरू बुद्ध लामा, निशान भट्टराई र प्रताप दास अमेरिकाको प्रत्यक्ष सांगीतिक यात्रा कार्यक्रम को लागि अमेरिका आउने भएका छन् l    नेपाल आइडल टप थ्री युएस टुर नामक उक्त कार्यक्रम अमेरिकाका विभिन्न शहरहरुमा हुने तय भएको छ l केटिएम इनटरटेन्टमेन्ट को आयोजनामा हुने उत्कृष्ट ३ अमेरिका […]

सगुनमा ५२ देशबाट लगानी, कोरियाबाट सवैभन्दा धेरै लगानीकर्ता (भिडियो सहित) 

Posted on in नरापो न्यूज, अमेरिका | 0 comments

सोसियल मिडिया र सोसियल कमर्शलाई एउटै प्लेटफर्ममा ल्याउने महत्वकांक्षी योजनाकासाथ नेपालीहरुले स्थापना गरेको सगुनमा हालसम्म ५२ वटा देशबाट लगानी भएको सगुनले जनाएको छ । मिनि आइपीओ अन्तर्गत पहिलो चरणको लगानी सगुनले अमेरिकाबाट शुरु गरेको थियो भने दोश्रो चरणको शुरुवात बेलायतबाट गरेको थियो । लगानी खुल्ला गरेको हालको दोश्रो चरणमा दक्षिण कोरियाबाट सबैभन्दा धेरै लगानीकर्ताहरुले लगानी […]

न्युयोर्कका राजन थपलियाको २०१८ मा आउने उपन्यास फिफ्टी फाइव ईयर्स (55 years ) को सारांश प्रकाशित  

Posted on in नरापो न्यूज, अमेरिका | 0 comments

  विजय थापा,वाशिंगटन डीसी      न्युयोर्कमा बस्दै आएका नेपाली मूलका अंग्रेजी पुस्तकका लेखक राजन थपलियाको सत प्रतिसत जीवन ( 100 ०/० Life )को अधिकतम सफलता पछि अर्को अग्रेजी उपन्यास  “फिफ्टी फाइव ईयर्स ” को सारांश सार्बजनिक भएको छ l    उनको अघिल्लो पुस्तक 100 ०/० Life बिदेशी पत्र पत्रिकामा व्यापक चर्चामा छाएको थियो l […]

अमेरिकाका पूर्व राष्ट्रपति क्लिन्टन द्वारा कन्चन अमात्य ” प्रेसिडेनसिएल अनर रोल अवार्ड २०१७ ” द्वारा सम्मानित

Posted on in नरापो न्यूज, अमेरिका | 0 comments

  विजय थापा ,अमेरिकाका पूर्व राष्ट्रपति बिल क्लिन्टन द्वारा संचालित क्लिन्टन फाउन्डेसनले नेपाली चेली कन्चन अमात्यलाई प्रेसिडेनसिएल क्लिन्टन ग्लोबल इनिसीएटिव अनर रोल अवार्ड २०१७ द्वारा सम्मान गरेको छ l   उक्त सम्मान अमेरिकाको म्यासाचुसेट्स राज्यको बोस्टनमा फाउन्डेसनको १० औ बार्षिक उत्सवमा सम्मान गरेको हो l यो प्रतिष्ठित मान्यताले विश्वको सबैभन्दा सफल युवा ,प्रतिबद्धताका नेता र […]

न्यूयोर्कमा नेपालको लागि बिदेशी कलाकारले यसरी गीत समर्पण गरे 

Posted on in नरापो न्यूज, अमेरिका | 0 comments

  विजय थापा    न्यूयोर्कमा विदेशीले असल कारणको लागि नेपालको लागि आयोजना गरेको बिशेष कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ l गत नोभेम्बर ९ तारिख बिहिबारका दिन भएको उक्त कार्यक्रममा न्यूयोर्क स्थित महाबाणिज्य दुताबासका नेपाली महावाणिज्यदूत मधुकुमार मरासिनीलाई प्रमुख अतिथि रहनु भएको थियो l    प्रमुख अतिथि मरासिनीले प्रमुख अतिथिको तर्फ बाट आफ्नो छोटो मन्तब्य राख्दै […]

अमेरिकाबाट कांग्रेस नेतृत्वमा पहिलो प्रतिनिधित्व ,आनन्द विष्ट कांग्रेस केन्द्रीय (आमन्त्रित) सदस्य मनोनित

Posted on in नरापो न्यूज, अमेरिका | 0 comments

नेपाली जनसम्पर्क समिति,अमेरिकाका केन्द्रीय सभापति आनन्द विष्ट नेपाली कांग्रेसको आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित हुनु भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले विष्टलाई गत कार्तिक २८ गते आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित भएका छन् l ‘सभापतिज्यूले आज मलाई आमन्त्रित केन्द्रीय सदस्यको रुपमा मनोनयन गर्नु भएको पत्र प्रदान गर्दै जिम्मेवारी दिनु भएको छ,यसलाई मैले विश्वभरिका जनसम्पर्क समितिको सम्मानको […]

न्युजर्सीमा महिला हिंशाबिरुद्ध नेपाली महिलाको साथमा अमेरिकन महिला समेत रातो फरियामा 

Posted on in नरापो न्यूज, अमेरिका | 0 comments

रातो राम्रो गुलियो मिठो बैस छदा खेरि भन्ने गीत संझेर या अर्को बर्षको तीज लाई अहिले देखि नै निम्ता दिन पनि यसरि रातो फरियामा पनि भेला भएका हैनन् l    किशोरी देखि बृद्ध सम्म अमेरिकाको न्युजर्सीमा शहरमा लैंगिक हिंशाबिरुद्ध ऐक्यबद्धता जनाउन गत नोभेम्बर ११ तारिख शनिबार अमेरिकाको न्युजर्सीमा नेपाली महिला को साथमा अमेरिकन महिलाहरु समेत […]

कानुनी सहयता नेपालीको खोजी गर्दै एनआरएन लिगल डिफेन्स फाउण्डेशन

Posted on in नरापो न्यूज, अमेरिका | 0 comments

  न्यूयोर्क, कानुनी सहयता नपाएर बिदेशमा दुख पाएका नेपालीको सहयोगका लागि स्थापना भएको एनआरएन लिगल डिफेन्स फाउण्डेशनले आफ्नो कामको शुरु गरेको छ । केहि दिन पहिला काठमाडौंमा एक बिषेश कार्यक्रमका बिच शुरु भएको फाउण्डेशनले कानुनी सहयता नपाएका मध्यपुर्व क्षेत्रका नेपालीहरुलाई सहयोगको आब्हान गरेर आफ्नो कामको शुरु गरेको हो ।    फाउण्डेशनका प्रमुख संरक्षक तथा बरिष्ठ […]

न्युयोर्कमा मानब अधिकारकर्मी नर्बदा छेत्री ‘कुईन्स एम्बासडर पुरस्कार-२०१७’ द्वारा सम्मानित 

Posted on in नरापो न्यूज, अमेरिका | 0 comments

  विजय थापा    विश्व कै सम्राट राज्य मानिने न्यूयोर्क शहरमा बसोबास गर्दै आएकी निकै क्रियाशील नेपाली समुदाय कि मानव अधिकारकर्मी तथा महिला सामाजिक कार्यकर्ता नर्बदा छेत्रीलाई  ‘कुईन्स एम्बासडर पुरस्कार-२०१७’ द्वारा सम्मानित गरिएको छ l उनि सहित २५ जना आप्रवासीहरुलाई असाधारण ,उदाहरणीय तथा फरक समुदायमा काम गरे वापत सम्मान गरिएको हो l    उनलाई न्यू […]

अमेरिकाबाट एक सय एक जना उत्कृष्ट नेपाली चुन्ने अभियान सुरु 

Posted on in नरापो न्यूज, अमेरिका | 0 comments

विजय थापा    अमेरिकाबाट नेपालीको पहिचान बनाउने नेपालीहरुको खोजी गरी १०१ (एक सय एक) जना उत्कृष्ट नेपाली चुन्ने अभियानको सुरुवात गरिएको छ । यसको श्रीगणेश १०१ नेपाली डटकमले गरेको हो । मौलिक नेपाली चिनारी, नेपालित्व, र नेपालीपनका लागि योगदान दिएका हजारौं लाखौं नेपालीहरुबाट १ सय १ नेपाली छान्न लागिएको हो । विगतदेखि वर्तमानसम्म नेपालको इतिहास […]

नायिका नीता ढुंगाना सन फ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित

Posted on in नरापो न्यूज, अमेरिका | 0 comments

विजय थापा नेपाली चलचित्र कि अभिनेत्री निता ढुंगाना सन फ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय पुरस्कार बाट सम्मानित भएकि छिन् l नेपालमा राष्ट्रिय पुरस्कार समेत प्राप्त गर्न सफल नायिका नीता ढुंगानाले अन्तर्राष्ट्रिय पुरस्कार समेत जित्न सफल भएकी छिन । अमेरिकाको क्यालिफोर्निया राज्यको सन् फ्रान्सिस्को शहरमा आयोजित “सन फ्रान्सिस्को चलचित्र महोत्सव ” मा उनीद्वारा अभिनित ऐतिहासिक चलचित्र “पंचायत ” ले […]