खेलकूद

अमेरिकाको लिजेण्ड अवार्ड र अमेरिकी किताबमा उज्ज्वल ठकुरिको नाम 

Posted on in खेलकूद | 0 comments

कराँते खेलाडी उज्ज्वल ठकुरीलाई अमेरिकी मार्शल आर्टस् एलाइन्स ( एएमएए) ले प्रतिष्ठित सम्मान मानिने ‘हुज हु लिजेन्ड अवार्ड’ प्रदान गरेको छ । अमेरिकी मार्शल आर्ट विधामा साहसिक एवम उत्कृष्ट सम्मान मानिने यो विधामा सुचीकृत हुने ठकुरी, सम्भवत पहिलो नेपाली खेलाडी हुन् । साहसिक एवम उत्कृष्ट खेल कला प्रर्दशनको आधारमा यो अवार्ड प्रदान गरिन्छ । गत […]

अमेरिकन टोलि बाट नेपाली मूलका प्रतिभाशाली भकुण्डो खेलाडी बिशेष अधिकारी बार्सिलोना जादै

Posted on in खेलकूद | 0 comments

विजय थापा ,वाशिंगटन डीसी अमेरिकाको नेब्रास्का राज्यको ओमाहा मा बस्दै आएका नेपाली मूलका १३ बर्षिय प्रतिभाशाली किशोर बिशेष अधिकारी अमेरिकन (सकर )भकुण्डो टोलि को तर्फ बाट स्पेन को बार्सिलोनामा भकुण्डो प्रतियोगिता खेल्न जाने भएका छन् l अमेरिका को टेक्सस राज्यको सन एन्टोनियो ग्रीष्म शिविरमा खेलाडीहरुको छनौटमा उनि अमेरिकन भकुण्डो टोलिमा पर्न सफल भएका हुन् l […]

शेष घले पुन: एनआरएनए अध्यक्षमा निर्वाचित

Posted on in Nepal/Romania Info, खेलकूद, नरापो न्यूज, रोमानिया, प्रबास/खेलकूद | 0 comments

गैर-आवाशीय नेपाली संघको केन्द्रीय अध्यक्षमा पुन: शेष घले बिजयी भएका छन | काठमांडूमा यहि अक्टोबर १४-१७ सम्म भईरहेको बिश्वसम्मेलन मार्फत निर्वाचन मा बिजयी हासिल गरेका हुन | बिहिबार सोल्टी होटेलमा भएको निर्वाचनमा प्रतिद्वन्दी टि.बि कार्की लाइ ६०१ मतान्तरले जित हातपारेका हुन | यसै गरि उपाध्यक्षमा भवन भट्ट र कुमार पन्त निर्वाचित भएका छन् । भट्टले […]

५ औ मिस नेपाल युएस प्रतियोगिताको प्रशिक्षण प्रारम्भ

Posted on in खेलकूद, नरापो न्यूज, अमेरिका | 0 comments

५ औ मिस नेपाल युएस प्रतियोगिताको प्रशिक्षण प्रारम्भ विजय थापा ,वाशिंगटन डिसी आउदो अगस्त २२ तारिखमा हुने ५ औ मिस नेपाल युएस प्रतियोगिताको लागि उत्कृष्ठ १० मा छनौट परेका सहभागीहरुको लागि विश्व कै सम्राट राज्य न्युयोर्कमा तालिम सुरु भएको छ l आज बिहान देखि न्युयोर्कमा बिभिन्न प्रकारका तालिम प्रारम्भ गरिएको भन्दै यो क्रमले निरन्तरता पाउने […]

फ्लोइड मेवेदरले म्यानी प्याकियाओलाई हराए

Posted on in खेलकूद, नरापो न्यूज, रोमानिया | 0 comments

विजय थापा, वाशिंगटन डिसी अमेरिकाका अपराजित प्रसिद्ध बक्सिङ्ग (मुडकी)का सम्राट फ्लोइड मेवेदरले फिलिपिन्सका बिश्व प्रख्यात म्यानी प्याकियाओलाई पराजित गरेका छन् l अमेरिकाको लस भेगासको एमजीएम ग्रान्ड गार्डनमा भएको ईतिहास कै सबै भन्दा महँगो खेल बक्सिङ्गमा मेवेदरले अंकको आधारमा म्यानी प्याकियाओलाई हराएका हुन् l उक्त भिडन्तमा मेवेदरले दुई वटा निर्णायकबाट क्रमश ११६– ११२ अंक प्राप्त गरेका […]

ब्रम्हाण्ड कै चर्चित मुडकीवाज म्यानी प्याकियाओ बिरुद्ध फ्लोइड मेवेदर बीच भाले जुधाई

Posted on in खेलकूद | 0 comments

विजय थापा, वाशिंगटन डिसी, अमेरिकाका अपराजित प्रख्यात मुडकीवाज फ्लोइड मेवेदर तथा फिलिपिन्सका बिश्व प्रख्यात मुड्कीवाज म्यानी प्याकियाओ बिच भोलि भाले जुधाई आज मे २ तारिख साँझ हुने भएको छ l उनीहरुले अन्तिम वजन लिई सकेका छन् l यी दुई मुड्कीवाज बिश्व कै आफ्नो तौलका उत्कृस्टका पनि सर्बोक्रिष्ट खेलाडी हुन् भने विश्वका खेल जगतका सबै भन्दा […]

एनआरएन अमेरिकाको खेलकुद प्रतियोगिता भब्यताको साथ सम्पन्न

Posted on in खेलकूद, नरापो न्यूज, रोमानिया | 0 comments

चैत्र १४ ,डिसी, विजय थापा, गत मार्च २१ र २२ तारिख सम्पन्न भएको एन आरएन अमेरिकाको तेश्रो साधारण सभाको अवसरमा बिभिन्न खेल प्रतियोगिताको आयोजना गरि दुई दिन सम्म चलेको उक्त प्रतियोगिता भब्यताको साथ सम्पन्न भएको छ l नर्दन भर्जिनियामा संचालन भएको बिभिन्न खेलकुद मध्ये दर्जनौ खेलाडीहरु सहभागिता रहेको टेबल टेनिसमा खेलमा बिज्ञान श्रेष्ठ प्रथम ,द्वितीय […]

नेपाल र फिलिपिन्स बीच मैत्री फुटबल खेल

Posted on in खेलकूद, नरापो न्यूज, रोमानिया | 0 comments

रवि रोषी, दोहा । यहि आउँदो अप्रिल ३ तारिख शुक्रवारका दिन नेपाल र फिलिपिन्स बीच पुनः कतारमा मैत्री फुटबल खेल हुने भएको छ । कतार फुटबल एसोसिएसनबाट सम्बन्धन प्राप्त कतारको एक मात्र नेपाली फुटबल टिमका खेलाडीहरु फिलिपिन्स संग भिड्ने भएको छ ।नेपाली फुटबल टिमका अध्यक्ष संजीव रानाभाटले दिएको जानकारी अनुसार नेपाल र फिलिपिन्स बीचको खेल […]

ट्राइ बेकरमा नेपाल इन्डोनेशिया संग चार दुईले पराजित

Posted on in खेलकूद, नरापो न्यूज, रोमानिया | 0 comments

रवि रोषी, दोहा, मार्च १, शुक्रवार भएको नेपाल तथा इन्डोनेशिया बीचको मैत्री फुटबल खेलमा नेपाल इन्डोनेशिया संग पराजित भएको छ । नेपाली फुटबल टिमको तर्फबाट इन्डोनेशिया संग भिड्न निस्किएको नेपाली खेलाडीहरुको खेल आक्रामक रहेपनि खेल अवधि भर कुनै गोल हात पार्न सफल भएको थिएन । रातो जर्सीमा उत्रिएका नेपाली खेलाडीहरु र सेतो जर्सीमा उत्रिएका इन्डोनेशियन […]

१२ देशीय तेश्रो एसियन कम्युनिटी फूटबल टुर्नामेन्टमा नेपाली टिम पनि सहभागी हुँदै

Posted on in खेलकूद, नरापो न्यूज, रोमानिया | 0 comments

रवि रोषी, मार्च १ दोहा । तेश्रो एसियन कम्युनिटी फुटबल टुर्नामेन्ट यहि आउँदो मार्च ५ बाट कतारमा हुने भएको छ । कतार फुटबल एसोसिएसनको आयोजकत्वमा हुन गईरहेको सो टुर्नामेन्टमा नेपाल लगायत १२ देशहरु सहभागी हुँदैछन् । २ समूह बीच खेलाईने सो खेलमा पहिलो समूह अन्तर्गत जोर्डन, लेबनान, फिलिपिन, जापान, भारत र थाईल्याण्ड रहेका छन् भने […]

इतिहासकै सबै भन्दा महँगो बक्सिङ्ग खेल – म्यानी प्याकियाओ विरुद्ध मे वेदर

Posted on in खेलकूद, नरापो न्यूज, रोमानिया | 0 comments

विजय थापा, आर्थिक विपन्नताको भिषण नंग्राले चिथोरिएका फिलिपिन्सका बिश्व प्रख्यात मुड्कीवाज म्यानी प्याकियाओ तथा अमेरिकाका अपराजित सुप्रशिद्ध मुक्केवाज़ मे वेदर बिच अन्तत्वगत्वा लामो समयको प्रतिक्षा पछि मे २ तारिखमा भिड्ने पक्का भएका छन् l गत शुक्रबार उक्त खेल हुने निधो भएको हो l सन् २००९ देखि नै यी दुई ब्रम्हाण्ड कै आफ्नो तौलका उत्कृस्ट मुड्कीवाज […]

नेपालीहरु विश्वकप फुटबल हेर्न लालायित

Posted on in खेलकूद | 0 comments

जेठ २६ गते , लक्ष्मी काफ्ले   विर्तामोड। विश्वकप फुटबल सुरु हुन अब धेरै दिन मात्र बाँकी छैन । ब्राजिलमा बिहीबारबाट सुरु हुने यसपटकको फुटबल विश्वकपको उपाधि कसले उचाल्ने हो भन्नेमा अनुमान गर्न दर्शकलाई त्यति सहज छैन । यद्यपि धेरैवटा देशका समर्थक नेपालमा छन् । उनीहरु आफूले समर्थन गरेको टोलीले विश्वकपको उपाधि उचाल्ने कुरामा विश्वस्त छन् […]

रियाल म्याड्रिडद्धारा एटलेटिको म्याड्रिड पराजित

Posted on in खेलकूद, नरापो न्यूज, रोमानिया | 0 comments

नवराज पोखैल, बुखारेस्ट, रोमानिया। युरोपियन क्लव फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता युएफा च्याम्पियन्स लिगको फाईनल खेल युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगिता अन्तर्गत गए राति भएको फाइनल खेलमा रियाल मड्रिडले एटलेटिको म्याड्रिडलाई हराएको छ । खेलमा स्पेनिस क्लब रियाल मड्रिडले स्पेनिस क्लब एटलेटिको म्याड्रिडलाई ४ – १ ले हराएको हो। पोर्चुगलको राजधानी लिस्बनमा भएको फाईनल खेलमा दुई […]

चैंपियंस लीग फाइनल में ध्वस्त हुए कई रिकॉर्ड्‍स

Posted on in खेलकूद, नरापो न्यूज, रोमानिया | 0 comments

लिस्बन, एजेंसी। रियल मैड्रिड ने शनिवार को एटलेटिको मैड्रिड को 4-1 से हराकर 10वीं बार चैंपियंस लीग खिताब हासिल किया और इस मैच के दौरान कई रिकॉर्ड्‍स ध्वस्त हुए।मैड्रिड की इन दो टीमों के बीच हुए फाइनल के लिए मैच से पहले ही जादुई वातावरण निर्मित हो गया था। इस खिताबी मुकाबले के लिए स्पेन […]

NRNA रुसको बधाई तथा शुभकामना – नेपाली क्रिकेट टोलीलाई

Posted on in खेलकूद, नरापो न्यूज, रोमानिया | 0 comments

मस्को । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद रसियाले हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ। एनआरएन रुसका अध्यक्ष डा.मधुकृष्ण श्रेष्ठले एक बक्तव्यमार्फत नेपाली क्रिकेट टोलीले विश्व खेलकुद जगतमा यस पटक भव्यताकासाथ आफ्नो एतिहासिक महत्वको  कुशलता प्रदर्शन गरेको छ भन्दै बंगलादेशमा भएको ट्वान्टी(ट्वान्टी विश्वकप क्रिकेटमा हङकङसँगको पहिलो खेलमा सानदार जित दर्ता गरेको नेपालले  बिहीबार अफगानिस्तानसँग […]