प्रबास/खेलकूद

सोम सापकोटा एनआरएनए सहकोषाध्यक्षका उम्मेद्वार

Posted on in प्रबास/खेलकूद | 0 comments

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को सह—कोषाध्यक्ष पदको उम्मेदवारी आदरणीय गैरअवासीय नेपाली संघसंग आवद्ध दिदीबहिनी तथा दाजुभाईहरु नमस्कार । सर्वप्रथमत विभिन्न अवसर. रोजगारी, अध्ययन, ब्यापार व्यवसाय तथा बाध्यतावस आफ्नो जन्मभूमि नेपाल छाडेर संसार को विभिन्न देशमा बसोबास गर्ने नेपालीहरुको छाता संगठन गैरआवासीय नेपाली संघको अभियानका क्रममा तपाइको निरन्तर साथ, सहयोगप्रति म हार्दिक आभार व्यक्त गर्दछु […]

एनआरएनए सचिवमा डिबी क्षेत्रीको उम्मेदवारी

Posted on in प्रबास/खेलकूद | 0 comments

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को आगामी कार्यकालका लागि सचिवमा मध्यपूर्व संयोजक डिबी क्षेत्रीले उम्मेदवारी घोषणा गरेका छन् । एनआरएनए कतारको सातौ राष्ट्रिय महाधिबेशनलाई सम्बोधन गर्ने क्रममा क्षेत्रीले सन् २०१७–२०१९ कार्यकालका लागि सचिव पदमा औपचारिकरुपमा उम्मेदवारी घोषणा गरेका हुन् । एनआरएन ‘हजारे अभियान’का अभियन्ता तथा लामो समय देखि खाडी क्षेत्रमा कार्यरत क्षेत्री दुई कार्यकाल एनआरएन […]

गैरआवासीय नेपाली संघ अमेरिकाको नव निर्वाचित पदाधिकारीहरुको सपथ ग्रहण सम्पन्न

Posted on in प्रबास/खेलकूद | 0 comments

  विजय थापा ,बाल्टिमोर, गैरआवासीय नेपाली संघ (एनआरएन अमेरिका) को नवनिर्वाचित राष्ट्रिय समन्वय समितिका पदाधिकारीहरुको सपथ ग्रहण सम्पन्न भएको छ l यसको साथै अमेरिका भर रहेका अन्य राज्यमा खुलेका शाखाहरुका पदाधिकारी र समितिका निर्देशकहरुलाई प्रमुख निर्वाचन आयुक्त अधिवक्ता बन्दिता शर्मा दाहालले संयुक्त रुपमा पदभार र गोपनीयताको शपथ ग्रहण गराईन l उक्त कार्यक्रममा गैरआवासीय नेपाली संघ […]

एनआरएन अमेरिकाको अध्यक्षमा दोश्रो पटक चिकित्सक केशव पौडेल बिजयी

Posted on in प्रबास/खेलकूद | 0 comments

विजय थापा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाको निर्वाचनमा अन्य ३ जना प्रतिस्प्रद्धिलाई उछिन्दै अध्यक्ष पदमा दोश्रो पटक चिकित्सक केशव पौडेल निर्वाचित भएका छन l अध्यक्ष पदमा केहि समय अगाडी सम्म करिब ५ जनाले उम्मेदवारी दिएका थिए l तर अन्तिम समयमा अध्यक्ष पदका उम्मेदवार गौरी जोशीले उम्मेदवारी फिर्ता लिए पछि अन्तिम प्रतिस्प्रद्धामा केवल […]

मनासस तीज हर्सोउल्लास साथ सम्पन्न ,संकलित रकम बाढी पिडितको लागि धुर्मुस सुन्तलीलाई दिने  

Posted on in प्रबास/खेलकूद | 0 comments

  विजय थापा,वाशिंगटन डिसी ।    बिगत बर्ष झैँ यस बर्ष पनि महिला दिदि बहिनीहरुको महत्वपूर्ण चाड मनासस ‘हरितालिका तीज’ हर्सोउल्लास साथ सम्पन्न भएको छ l सधै भरि अपेक्षा गरिएको भन्दा ज्यादा सहभागी हुने भएकोले ठुलो क्षमता भएको कार्यक्रम स्थलमा कार्यकम गरिएको थियो l    अमेरिका मै जन्मेका ,नेपाली बोल्न सिक्दै गरेका र नेपाली पाठशाला […]

न्युयोर्कको रिजउड नेपाली समाजको महापुराणको तयारी अन्तिम ,बाढी पिडितलाई २ लाख आर्थिक सहयोग 

Posted on in प्रबास/खेलकूद | 0 comments

  विजय थापा    रिजउड नेपाली समाजले आयोजना गर्ने श्रीमदभागवत महापुराण को तयारी लगभग अन्तिम अवस्थामा पुगेको छ l आगामी अगस्त २३  बुधबार देखि अगस्त २९ मंगलबार सम्म श्रीमदभागवत महापुराण हुने छ l    दुर्गा मन्दिर तथा नेपाली सामुदायिक भवन निर्माणको सहयोगार्थ सप्ताहब्यापी दोस्रो श्रीमद्भ भागवत पुराणको आयोजना गरिदै छ l यसै बीचमा नेपालमा आएको […]

अन्जु पन्तले डीसी बासीलाई नचाएरै छोडिन 

Posted on in प्रबास/खेलकूद | 0 comments

    विजय थापा   लामो समय पछि अमेरिका पुगेकी गायिका अन्जु पन्तले  आफ्नो उत्कृष्ट गीत प्रस्तुत गर्दै दर्शकलाई मन्त्र मुग्ध पारिन l उनले आफ्ना एक से एक चर्चित गीत गाए पछि दर्शक झुम्न बाध्य भएका थिए l उनले गीत गाउदै दर्शकलाई नाच्ने हैन भने पछि दर्शक मंच छेउमा गएर नाच्दै मनोरंजन लिएका थिए l  […]

नेपाली चेली जोली अमात्य राष्ट्रिय युवा पुरस्कार बाट सम्मानित

Posted on in प्रबास/खेलकूद | 0 comments

 नेपाल पाटन घर भएकी र हाल अमेरिकाको न्युयोर्कमा बस्दै आएकी युवा नेपाली चेली जोली अमात्यलाई राष्ट्रिय युवा पुरस्कार बाट सम्मानित गरिएको छ l   उनलाई नेपालका वर्तमान युवा तथा खेलकुद मन्त्रि राजन केसीले एक समारोहमा काठमाडौँमा सम्मान गरेका हुन् l उनि कार्य व्यस्तताको कारण उपस्थित हुन् नसक्दा उनका माता पिता लाई उक्त पुरस्कार हस्तान्तरण गरिएको […]

एनआरएन चीनको अध्यक्ष पदमा मा नबिन बिक नलड्ने ,प्रदीप न्यौपानेलाई समर्थन गर्ने 

Posted on in प्रबास/खेलकूद | 0 comments

संस्थाको लागी नबिनको बलिदान चीनको अध्यक्ष मा प्रदीपको शान   अन्तर्राष्ट्रिय समन्वय परिषद (आईसीसी) मा नविन बिक जाने    एनआरए को बिश्व सम्मेलन नजिकदै गर्दा संसार भरका देशमा एनआरए  को नया नेतृत्व चयनको लागी ब्यापक चुनाबी माहोल बनेको छ। यसै गरी संसारकै ठुलो भौगोलिक बनावट र अर्थतन्त्रको देश चीनमा पनि चुनाबी माहोल हुनु स्वाभाविक नै […]

गायिका अन्जु पन्त अमेरिका पुगिन ,डीसीबासी उत्साहित

Posted on in प्रबास/खेलकूद | 0 comments

विजय थापा ,गायिका अन्जु पन्त अन्तरराष्ट्रिय नेपाली कलाकार समाज (इनास) अमेरिकाको आयोजनाको लागि अमेरिका पुगेकी छिन् l इनासको पहिलो प्रस्तुतिको लागि कलाकार अन्जु पन्त लाई बोलाएको हो l आगामी अगस्त १३ तारिख आइतबार हुने कार्यक्रमको तयारीका विषयमा जानकारी दिइने उद्देस्यले गत अगस्त ८ तारिख पत्रकार भेटघाटको कार्यक्रम गरिएको थियो l पत्रकार भेटघाट कार्यक्रममा कलाकार अन्जु […]

न्युयोर्कमा दुर्गा मन्दिर तथा नेपाली सामुदायिक भवन निर्माणार्थ श्रीमद भागवत महापुराण ,न्युयोर्कबासि उत्साहित 

Posted on in प्रबास/खेलकूद | 0 comments

  विजय थापा    अमेरिकाका कै गैर मुनाफा सामाजिक संस्थामा अग्रणी भूमिका निर्वाह गर्दै आएको न्युयोर्कमा स्थापना भएको चिर परिचित मुनाफारहित सामजिक संस्था रिजउड नेपाली समाजले श्रीमद भागवत महापुराणको आयोजना गर्ने भएको छ l यस खुशीको खबरले न्युयोर्कबासि खुशी भएका छन् भने न्युजर्सी तथा कनेक्टिकटका नेपालीहरु पनि उत्साहित भएका छन् l आगामी अगस्त २३ बुधबार […]

एनआरएन अमेरिकाको निर्वाचन स्थगित ,न्यायको खोजीमा अदालत पुग्न बाध्य भएको : गौरी जोशी 

Posted on in प्रबास/खेलकूद | 0 comments

विजय थापा ,   गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको निर्वाचन हाललाई स्थगित भएको छ l अदालतले तत्काल निर्वाचनका सम्पुर्ण प्रक्रिया रोक्न अन्तरिम आदेश जारी गरेपछि निर्वाचन समितीले अर्को सुचना प्रकाशित नभए सम्मका लागी निर्वाचनका कार्यक्रम स्थगित गरेको छ ।    एनआरएन अमेरिकाको आसन्न निर्वाचनको विषयमा टेनेसी अदालतले तत्कालको लागि निर्वाचन गर्न प्रतिवन्ध […]

डिसी नेपाली समाजले अमेरिकामा जनैपूर्णिमा मनायो 

Posted on in प्रबास/खेलकूद | 0 comments

  विजय थापा ,धर्म र संस्कृतिको रक्षा गर्ने मूल नाराको साथ स्थापना भएको डिसी नेपाली समाजले बिगतका बर्षहरुमा झैँ २०७४ सालको जनैपूर्णिमा भब्यताको साथ सम्पन्न गरेको छ l आयोजक डिसी नेपाली समाज भएता पनि डिसी महानगर क्षेत्रका अन्य संघ तथा संस्थाको बिशेष सक्रियता तथा सहयोगमा सम्पन्न जनैपूर्णिमा अन्य संघ तथा संस्थाका स्वयमसेवकहरू खटेका थिए l    […]

कलाकार अर्जुन दाहालको नया गाईजात्रा २०७४

Posted on in प्रबास/खेलकूद | 0 comments

न्युजर्सी शहरले नेपालको झण्डा फहराउने 

Posted on in प्रबास/खेलकूद | 0 comments

अमेरिकाको न्युजर्सीका नगर प्रमुख स्टेभन फुलपले नेपालको झण्डा फहराउने भएका छन् । आगामी जुन ३० तारिख शुक्रबार ३ बजे एक कार्यक्रमका बीच नगर प्रमुख फुलपले नेपालको झण्डा फहराउने जनाइएको छ ।   आगामी जुन ३० लाई न्युजर्सी सिटीले नेपालको झण्डा फहराउने दिवस घोषणा गरेको हो । नेपाल र नेपालीको सम्मानको लागि नेपालको झण्डा फहराउने दिवस […]