नरापो न्यूज, रोमानिया

अर्जुनकुमार श्रेष्ठ द्वारा एनआरएनए को महासचिवमा उम्मेद्वारीको घोषणा

Posted on in नरापो न्यूज, रोमानिया | 0 comments

गैरआवासीय नेपाली संघ (एनआरएनए)का वर्तमान सचिव अर्जुनकुमार श्रेष्ठ द्वारा एनआरएनए को महासचिव पदको लागि उम्मेद्वारीको घोषणा गरेका छन् l उनले आज सेप्टेम्बर तारिख सोमबार का दिन छापा बिज्ञप्ति जारि गर्दै काठमाडौँमा हुने ८ औ अन्तर्राष्ट्रिय सम्मेलनमा महा सचिब पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् l गैरआवासीय नेपाली संघ अभियानमा सक्रिय तथा निरन्तर रुपमा लागि रहेका […]

एनआरएनए रोमानियाको पाँचौ राष्ट्रिय अधिवेशन सम्पन्न अध्यक्षमा आलोक साह निर्वाचित ,संस्थापक अध्यक्ष पोखरेल आईसीसी सदस्य

Posted on in नरापो न्यूज, रोमानिया | 0 comments

प्रत्येक २ बर्षमा महाधिवेशन गर्नुपर्ने विधान अनुरुप गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद रोमानियाको पाँचौ राष्ट्रिय महाधिवेशन सफलताका साथ गत सेप्टेम्बर १३ का दिन रोमानियाको राजधानी बुखारेस्ट शहरमा सम्पन्न भएको छ। महाधिवेशनले सर्वसम्मत रुपमा १७ सदस्यीय नयाँ कार्य समिति २०१७ -२०१९ गठन गरेको छ l गैर—आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद रोमानियाको राष्ट्रिय महाधिवेशनको […]

नेपालका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग मास्कोस्थित नेपाली राजदूथावासमा भेटघाट

Posted on in नरापो न्यूज, रोमानिया | 0 comments

मास्को । रूसको राजधानीमा आयोजित कम्युनिष्ट पार्टीहरूको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन मास्को आउनु भएका नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता, नेपालको संसद–व्यवस्थापिका सदस्य,नेपालका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग मास्कोस्थित नेपाली राजदूथावासमा भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । गैरआवासीय नेपाली संघ रूस राष्ट्रिय समन्वय परिषदका अध्यक्ष दीनानाथ राजभण्डारी, एनआरएनए केन्द्रीय समस्य एवं विश्व नेपाली साहित्य महासंघ […]

Happy New Year 2074 !

Posted on in नरापो न्यूज, रोमानिया | 0 comments

I wish you and your family a joyful, bright, healthy, prosperous and happiest new year ahead! Happy New Year 2074 नया बर्ष २०७४ को उपलक्ष्यमा हाम्रा सबै पाठक बर्गहरूका साथै रोमानियामा हुनु भएका सबै नेपाली साथीहरूमा सु-स्वास्थ्य, प्रगति एबं सुख सम्वृद्धिको हार्दिक मंगलमय शुभकामना ! नवराज पोखरेल तथा नरापो न्यूज रोमानिया

आनी छोइङ “एकता र आशा युएस यात्रा -२ ०१७ ” नामक कार्यकममा अमेरिका आउदै

Posted on in नरापो न्यूज, रोमानिया | 0 comments

विजय थापा,वाशिंगटन डिसी , ख्यातिप्राप्त गायिका तथा युनिसेफकी सद्भाव दूत आनी छोइङ युनिटी एण्ड होप युएस टुर -२०१७ (“एकता र आशा युएस यात्रा -२०१७ ) नामक सांगीतिक कार्यक्रममा अमेरिका आउने भएकी छिन् l वाशिंगटन डिसी क्षेत्रमा स्थापना भएको प्रख्यात कार्यक्रम आयोजक संस्था 3ई इन्टरटेनमेन्ट ले आनी छोइङको कार्यक्रम गर्ने भएको छ l झन्डै एक महिने […]

एनआरएन अमेरिकाको अध्यक्ष पदका प्रत्यासी रविनासँग लस एन्जलसमा अन्तरक्रिया

Posted on in नरापो न्यूज, रोमानिया | 0 comments

लस एन्जलस । गैरआवासीय नेपाली संघ (एनआरएन) अमेरिकाको सदस्यता वितरण तथा संस्थाको भावी दिशाको विषयमा एनआरएन अमेरिकाको वर्तमान उपाध्यक्ष तथा अध्यक्षका प्रत्यासी रविना थापासँग क्यालिफोर्निया राज्यको लस एन्जलसमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । एनआरएन क्यालिफोर्निया च्याप्टरको आयोजनामा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष तथा एनआरएन अमेरिका क्यालिफोर्निया च्याप्टरको उम्मेद्वारी दिन लागेका रामबाबु पाण्डे, महाबाणिज्यदूत ऋषि […]

बोस्टनमा धुर्मुस – सुन्तली अभियान सहयोग कार्यक्रम गरिने

Posted on in नरापो न्यूज, रोमानिया | 0 comments

विजय थापा ,वाशिंगटन डीसी अमेरिकाको बोस्टनमा बसोवास गर्दै आएका समाज सेवी समूहले बर्दिवासमा निर्माणाधीन एकीकृत नमुना मुसहर बस्तीका लागि "धुर्मुस -सुन्तली अभियान सहयोग कार्यक्रम "नाम कार्यक्रम गर्ने भएका छन् l मातृभूमि लाई परेको दुखमा ऐक्यबद्धता र आफ्नो क्षमता अनुसार बेला बेलामा सहयोग गर्दै आई रहेका ती समूहले संचार माध्यममा बर्दिवासमा निर्माणाधीन एकीकृत नमुना मुसहर बस्तीका […]

एनआरएनए अमेरिकाको उपाध्यक्ष पदमा सर्बज्ञ वाग्लेद्वारा उम्मेदवारीको घोषणा

Posted on in नरापो न्यूज, रोमानिया | 0 comments

फेब्रुअरी २७ ,एनआरएनए अमेरिकाको वर्तमान संचार संयोजक सर्बज्ञ वाग्लेले आगामी २०१७/२०१९ को लागि हुने एनआरएनए अमेरिकाको निर्वाचनको लागि उपाध्यक्ष पदको लागि उम्मेदवारीको घोषणा गरेका छन् l उनको भनाई जस्ताको त्यस्तै : उपाध्यक्षमा उम्मेदवारी किन ? मैले हाल सम्म एनआरएनए अमेरिकाको मिडिया कोअर्डिनेटर(संचार संयोजक )मा वसेर एनआरएनएलाई संसारमा चीनाउन संचार समक्ष लाने जुन प्रयत्न गरे । […]

डिसीमा एनआरएन अमेरिकाका अध्यक्ष पदका उम्मेदवारहरुको बहस कार्यक्रम हुने

Posted on in नरापो न्यूज, रोमानिया | 0 comments

डिसीमा एनआरएन अमेरिकाका अध्यक्ष पदका उम्मेदवारहरुको बहस कार्यक्रम हुने विजय थापा ,वाशिंगटन डिसी वासिगंटन डिसि स्थित नेपाल र नेपाली डायस्पोराप्रति समर्पित गैर राजनीतिक तथा गैर नाफा मूलक संस्था-भिजन फर नेपाल फाउन्डेसनले गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाको अध्यक्ष पदका प्रत्याशीहरुको लागि सार्वजनिक बहस कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको छ। भिजन फर नेपाल फाउन्डेसनले […]

राष्ट्रपति ट्रम्प व्हाइट हाउसमा हुने सम्वाददाता रात्रिभोजमा सरिक नहुने

Posted on in नरापो न्यूज, अमेरिका, नरापो न्यूज, रोमानिया | 0 comments

राष्ट्रपति ट्रम्प व्हाइट हाउसमा हुने सम्वाददाता रात्रिभोजमा सरिक नहुने आगामी अप्रिल २९ तारिखमा व्हाइट हाउस सम्वाददाता संघले आयोजना गर्ने सम्वाददाता रात्रिभोजमा राष्ट्रपति डोनाल्ड ट्रम्प सरिक नहुने भएका छन् l उनले गत फेब्रुअरी २५ तारिख सामाजिक संजाल , राष्ट्रपति ट्रम्पले जानकारी गराएका हुन् l उनले म व्हाइट हाउस सम्वाददाता संघले आयोजना गर्ने यस बर्षको रात्रिभोजमा उपस्थित […]

जन सम्पर्क समिति अमेरिकाको साधारण सभा डिस ीमा ,कांग्रेस सभापति देउवा बाट उद्घाटन हुने

Posted on in नरापो न्यूज, रोमानिया | 0 comments

जन सम्पर्क समिति अमेरिकाको साधारण सभा डिसीमा ,कांग्रेस सभापति देउवा बाट उद्घाटन हुने विजय थापा,वाशिंगटन डिसी नेपाली जनसम्पर्क समिती अमेरिकाको प्रथम साधारण सभा आगामी अप्रिल २२ तारिख डिसी महानगर क्षेत्रको भर्जिनियामा हुने भएको छ l उक्त साधारण सभालाई ऐतिहासिक र भव्य रूपमा सफल बनाउन केन्द्रिय उपसभापति केशब बरालको संयोजकत्वमा ‘साधारण सभा मुल तयारी समिती’ गठन […]

नेपाली चलचित्र सारङ्क को आधिकारिक ट्रेलर सार्वजनिक

Posted on in नरापो न्यूज, रोमानिया | 0 comments

चलचित्र सारङ्कमा चर्चित नायिका / मोडेल भनेर चिनिने सपना सिंह ठकुरी काम गरेकी छिन् l शुभम सिने क्रिएसन र एम आर्ट थिएटरको ब्यानरमा बाट निर्माण भएको यस फिल्मलाई विरेन्द्र हमालले निर्देशन गरेका हुन् । जो यो फिल्मका निर्माता समेत हुन् । अभिनय प्रशिक्षक समेत रहेका छन् l चलचित्रमा नायिका सपना सिंह ठकुरी र सुवर्ण खड्का, […]

देश बनाउन सबै नेपाली एकजुट भएर लाग्नुपर्ने सन्देश

Posted on in नरापो न्यूज, रोमानिया | 0 comments

एकपछि अर्को गर्दै विदेशमा बस्ने नेपालीले देशप्रति समर्पित गीतको रचना, प्रस्तुति र निर्माण गर्ने क्रम बढ्दै गइरहेको छ। त्यसैकै निरन्तरतामा एउटा राष्ट्रप्रति समर्पित गीतको रचना तथा निर्माण गरेर स्विडेन निवासी डाक्टर ब्रिजेश मैनालीले युट्युबमार्फत् आफ्नो गीत सार्बजनिक गरेका छन्। देश बनाउन सबै नेपाली एकजुट भएर लाग्नुपर्ने सन्देश पनि गीतले दिएको छ। यो देश बनाउने जिम्मा […]

एनआरएन अमेरिकाको अध्यक्ष पदमा रविना थापा को औपचारिक उम्मेद्वारीको घोषणा

Posted on in नरापो न्यूज, रोमानिया | 0 comments

एनआरएन अमेरिकाको अध्यक्ष पदमा रविना थापाको औपचारिक उम्मेद्वारीको घोषणा विजय थापा,बाल्टिमोर फेब्रुअरी १९ ,गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाकी हालकी उपाध्यक्ष रविना थापाले अध्यक्ष पदको लागि आफ्नो कर्मथलो बाल्टिमोर बाट विधिवत रुपमा औपचारिक घोषणा गरेकी छिन् l डिसी महानगर क्षेत्रमा लामो समय देखि समाज सेवा तथा विभिन्न संघ/संस्थामा संलग्न भै काम गरि सकेकी थापाले […]

डीसी,मेरिल्याण्ड र भर्जिनिया क्षेत्रका घ रपरिवार अमेरिका कै १० शीर्ष स्थानका करोडपति धनाड्य घरपरिवार

Posted on in नरापो न्यूज, रोमानिया | 0 comments

डीसी,मेरिल्याण्ड र भर्जिनिया क्षेत्रका घरपरिवार अमेरिका कै १० शीर्ष स्थानका करोडपति धनाड्य घरपरिवार विजय थापा,वाशिंगटन डीसी अमेरिकाको मेरिल्याण्ड राज्यमा बसोबास गर्ने घरपरिवार अमेरिका कै १० शीर्ष स्थानका करोडपति घरपरिवार भएको तथ्यांक तथा समाचार बाहिर आएको छ l फिनिक्स बजारीकरण अन्तर्राष्ट्रियले गरेको एक सर्वेक्षण अनुसार अमेरिकाका १ देखि १० सम्म शीर्ष स्थानका करोडपति घरपरिवारहरु डीसी,मेरिल्याण्ड तथा […]