साहित्य/चिन्तन मनन

सम्भावना बोकेको सगून

Posted on in साहित्य/चिन्तन मनन | 0 comments

गोविन्द बञ्जाडे , जन्मभूमि छोडेर विदेशमा पुग्नेहरुकोलागि आर्थिक सम्पन्नता महत्वपूर्ण प्राथमिकता भित्र पर्छ । सवै प्रवासी नेपालीहरुलाई ग्लोबलरुपमा समेट्न सक्ने गरि कुनै पनि नेपालीले हालसम्म कुनै व्यवशाय सञ्चालनमा ल्याएको पाइएको छैन । हुन त विभिन्न देशमा नेपालीहरुका ठूला स्केलका व्यवशायहरु नभएका होइनन् । तर विश्वभरि छरिएर रहेका नेपालीहरुलाई आर्थिक सम्पन्नताको डोरीले एकै सूत्रमा बाध्न सक्ने […]

डीसी तामांग सोनाम ल्होछारमा प्रख्यात गायक राजु लामाको बेजोड प्रस्तुति

Posted on in नरापो न्यूज, रोमानिया, साहित्य/चिन्तन मनन | 0 comments

डीसी तामांग सोनाम ल्होछारमा प्रख्यात गायक राजु लामाको बेजोड प्रस्तुति विजय थापा,वाशिंगटन डीसी तामांग समाज बृहत वाशिंगटन डिसीको आयोजनामा तामांग जातिको नयाँ बर्ष (सोनाम ल्होछार) गत फेब्रुअरी ३ तारिख भब्य तथा बिशेष कार्यक्रमका विच मनाईएको छ । तामांग जातिको नयाँ बर्ष (सोनाम ल्होछार) कार्यक्रममा प्रमुख अतिथि अमेरिकाका लागि नेपाली राजदुत अर्जुन कुमार कार्की (बिद्या वारिधि […]

न्युयोर्क राष्ट्रसंघ हिउँद यूवा सम्मेलनकी यूवा सभाध्यक्ष नेपाली चेली जोली अमात्य द्व ारा सम्मेलनलाई सम्बोधन

Posted on in साहित्य/चिन्तन मनन | 0 comments

विजय थापा, फेब्रुअरी १ ,नेपाली चेली जोली अमात्य द्वारा सयुक्त राष्ट्रसंघ हिउँद यूवा सम्मेलनलाई युवा अध्यक्षको हैसियतले सम्बोधन गरेकी छिन् l हिउँद यूवा सम्मेलन फेब्रअरी १ देखि ३ दिन सम्म सम्मेलन चल्ने छ l बार्षिक रुपमा दुई पटक आयोजना हुने कार्यक्रम अन्तर्गत हिउँदे युवा सम्मेलनको लागि करिब १ हजार विभिन्न राष्ट्रहरुबाट युवा प्रतिनिधिहरुको सहभागिता रहेको […]

मस्कोमा ‘रहस्यमय नेपाल’ साहित्यिक सन्ध्या सम्पन्न – कृष्णप्रकाश श्रेष्ठ

Posted on in नरापो न्यूज, रोमानिया, साहित्य/चिन्तन मनन | 0 comments

मस्को, १२ जनवरी २०१७ (वृहस्पतिवार) ।मास्कोको केन्द्रमा रहेको रूसी साहित्यकार भवनको एक कक्षमा ‘रहस्यमय नेपाल’शीर्षकमा साहित्यिक–सांस्कृतिक सन्ध्या सुसम्पन्नभयो । रूस लेखक संघ, रूस–नेपाल सहयोग तथा मैत्री समाजतथा गैरआवासीय नेपाली संघ रूस र विश्व नेपाली साहित्यमहासंघ रूस शाखाको अग्रसरतामाआयोजित यस कार्यक्रमको संचालन रूस लेखक संघकी सदस्यताच्याना चेग्लोभा (साहित्यिकनामताच्याना चे) बाट गरिएको थियो । रूसी साहित्यकार भवनमा […]

रूसमा नेपाली संसदीय प्रमण्डलको हार्दिक स्वागत

Posted on in नरापो न्यूज, रोमानिया, साहित्य/चिन्तन मनन | 0 comments

कृष्णप्रकाश श्रेष्ठ, मास्को, नोभेम्बर २०१६ । रूस महासंघको संघीय सभाको संघीय परिषदको निमन्त्रणामा नेपालको व्यवस्थापिका–संसदकी सम्माननीय सभामुखश्रीमतीओनसारी घर्ती मगरको नेतृत्वमा नौसदस्यीय नेपाली प्रनिनिधिमण्डल मास्को आइरहेको छ । रूसको औपचारिक भ्रमणमा मास्को आइरहेको नेपाली प्रतिनिधिमण्डलकी नेतृ, सम्माननीय सभामुखओनसारी घर्ती मगरलाई रूसको संघीय परिषदकीअध्यक्षभालेन्टिना इभानोभ्नामात्भिएन्कोले रूसको संघीय परिषदको भवनको प्रवेशकक्षमैपूmलको गुच्छाद्वाराहार्दिक स्वागत गरेकीथिइन ।नेपाली प्रतिनिधिमण्डलका सबैसदस्यहरूसंग छोटो […]

नेपाली साहित्य समाज क्यानाडाको लक्ष्मी जयन्तीसहित नयाँ कार ्यसमिति गठन

Posted on in साहित्य/चिन्तन मनन | 0 comments

Nawa Raj Pokharel विशाल टोरोन्टो क्षेत्रमा साहित्य गतिविधिलाई निरन्तरता दिन २००४ को वसन्त पञ्चमीका दिन स्थापना भएको नेपाली साहित्य समाजले स्थापना कालदेखि नेपाली भाषा साहित्यको संरक्षण र संवद्र्धन गर्दै क्यानाडामा साहित्य गतिविधिलाई निरन्तरता दिदै आएको छ । नेपाली साहित्यका महारथीहरुको जन्मजयन्तीसँगै विभिन्न चरणमा नेपालबाट आउनु भएका साहित्यकारहरुको सम्मानकार्य सम्पन्न गर्दै आएको छ । समाजले क्यानाडाका […]

न्युयोर्क कि साहित्यकार ज्ञवालीको कविता संग्रह ‘तिमी र म’ प्राज्ञ सरुभक्त द्धारा विम ोचन

Posted on in साहित्य/चिन्तन मनन | 0 comments

विजय थापा विश्व कै सम्राट राज्य न्युयोर्कमा बस्दै आएकी साहित्यकार ,गायिका तथा कवियत्री शकुन ज्ञवालीको कविता संग्रह ‘तिमी र म’ को बिमोचन संगीत तथा नाट्य प्रतिष्ठानका कुलपति प्राज्ञ सरुभत्तले एक समारोहको विच पोखरामा गरेका छन् । नेपालमा पुगेको दिन देखि ज्ञवालीलाई अहिले भ्याई नभ्याई भएको छ l संचार माध्यममा जताततै छाएकी छिन् l उक्त विमोचन […]

Every BODY Is Beautiful – By Eliza Pokharel

Posted on in नरापो न्यूज, अमेरिका, साहित्य/चिन्तन मनन | 0 comments

  What would an 11 year old girl like to do? Go out and play, wear beautiful dresses, have fun with friends, go out for movies with parents, right? But not all 11 year olds are fortunate enough to do what they enjoy doing. It’s not just my story; it’s the story of thousands of […]

महामानव गौतम बुद्धको २५६० औं जन्म जयन्ति

Posted on in साहित्य/चिन्तन मनन | 0 comments

महामानव गौतम बुद्धको २५६० औं जन्म जयन्ति बुद्धको तस्विर र उहाँको विश्वप्रसिद्ध पंचशील सिद्धान्तलाई सम्मान गर्न विश्वव्यापिरुपमा पाँच दिनसम्ममा प्रचारप्रसार गरेर मनाउने यस नेपाली साझा मंचको अन्तर्राष्ट्रिय बैठकले निर्णय गरेको छ । २०१६ मे ८ आईतबारको बैठकको निर्णयानुसार मे १७ देखि २१ तारिखसम्म तदनुसार जेष्ठ ४ देखि ८ गतेसम्म पाँच दिन गौतम बुद्धको तस्विर र […]

रूसमा नेपालविद्याका संस्थापक मिनाएभप्रति समर्पित सम्मेलन

Posted on in साहित्य/चिन्तन मनन | 0 comments

कृष्णप्रकाश श्रेष्ठ मास्को, २७ जनवरी २०१६ (बुधवार) । रूसको राजधानीस्थित नेपाली राजदूतावासको सभाकक्ष नेपालको राष्ट्रिय झण्डा र दृश्यचित्रहरूका साथै मञ्चपछिल्तिर रूसी प्राच्यविद इभान मिनाएभको ठूलो फोटो—पोष्टर टाँगेर सिंगारिएको थियो । त्यहाँ रूस विज्ञान प्रज्ञा–प्रतिष्ठान प्राच्यविद्या संस्थानअन्तर्गत भारतवर्ष अनुसन्धान केन्द्रको तत्वावधानमा रूसमा नेपालविद्याका जन्मदाता, रूसीहरूमध्ये पहिलो भएर १४० वर्षअघि नेपालको भूमिमा पदार्पण गर्ने प्रकाण्ड रूसी विद्वान् […]

अमेरिका, अमेरिका उफ अमेरिका – शैलेश पोखरेल

Posted on in साहित्य/चिन्तन मनन | 0 comments

अमेरिका, यो शब्द कुनै अनलाइन अथवा प्रिन्ट मेडियामा देखेपछी जो कसैको मन टक्क अडिएर हैन के रैछ भनेर एक पटक हेर्न मन लाग्छ । मन पर्ने/नपर्ने अनलाइन या अन्य मेडिया जे भए पनि एक चोटि क्लिक गरेर या पन्ना पल्टाएर एक दुई प्याराग्राफ पढिहाल्ने चलन छ । यो अमेरिका भन्ने शब्द नै काफी छ, विशेष […]

मास्कोमा अन्तर्राष्ट्रिय नयाँ वर्ष २०१६ को झिलिमिली

Posted on in साहित्य/चिन्तन मनन | 0 comments

कृष्णप्रकाश श्रेष्ठ रुसले यसपल्ट निकै जटिल अवस्थामा नयाँ वर्ष मनाइरहेको छ । युक्रेनसितको सम्बन्ध कटु छँदै थियो, त्यसमाथि अब सिरियामा क्रियाशील रुसी बमवर्षकउपर अप्रत्यासित प्रहार भई यानचालकको समेत नृसंश तरीकाले हत्या समेत गरिएको परिप्रेक्ष्यमा टर्कीसितको सम्बन्धमा कटुता थपिएको छ । सधैं नयाँ वर्ष मनाउन टर्की, मिश्र र यूरोपतिर जाने रुसीहरुले यस वर्ष प्रायशः स्वदैशमै रहनुपरेको […]

लेखक छरिएका मान्छेहरूको मन छाम्छ र निर्ज न टापुमा बसेर संसार डो¥याउने बाटो कोर्छ ।

Posted on in साहित्य/चिन्तन मनन | 0 comments

लेखक छरिएका मान्छेहरूको मन छाम्छ र निर्जन टापुमा बसेर संसार डो¥याउने बाटो कोर्छ । – बरिष्ठ साहित्यकार दामोदर पुडासैनी ‘किशोर’ सन् २०१५ अक्टोवर, नोभेम्वर र डिसेम्वर महिनाभर नेपाली साहित्य आकाशभर एउटा चर्चाले निकै महत्व पायो । त्यो हो वरिष्ठ साहित्यकार दामोदर पुडासैनी ‘किशोर’ को नियात्रा कृति नमेटिएका चित्रहरूले ‘अन्तर्राष्ट्रिय सर्वोत्कृष्ठ पुस्तक पुरस्कार, २०१५’ पाउन सफल […]

देशका सन्ततिलाई संसार सामु अगाडी बढ्न सक्ने बनाउनु मेरो प्रतिबद्धता : यशोधरा प्रसाई

Posted on in साहित्य/चिन्तन मनन | 0 comments

देशका सन्ततिलाई संसार सामु अगाडी बढ्न सक्ने बनाउनु मेरो प्रतिबद्धता : यशोधरा प्रसाई (भेटुवाल ),शिक्षाविद तथा प्राध्यापक विजय थापा ,वाशिंगटन डिसी झन्डै डेढ दसक देखि पढाउने पेशामा संलग्न हुदै आएकी शिक्षक ,प्राध्यापक तथा लेखक को दिनचर्या अधिकांस समय अध्यापन मै खर्चिन्छ भन्दा अतिशयोक्ति नहोला l ज्ञानको ज्योति बाढ्न उनलाई भ्याई नभ्याई भएको जस्तो भएको छ […]

रुसमा क्रिश्चियन भिक्षु फोती ‘गोलोस’ –२०१५ गायन प्रतियोनिताका विजेता

Posted on in साहित्य/चिन्तन मनन | 0 comments

कृष्णप्रकाश श्रेष्ठ, मास्को, रुस महासंघ । रुसको केन्द्रीय टेलिभिजनको प्रथम च्यानलद्वारा गतः ४ वर्षदेखि आयोजना गरिंदै आएको ‘गोलोस’ गायन प्रतियोनितामा यस वर्ष रुसी अर्थाडक्स चर्चका इएरोमोनाख (क्रिश्चियन भिक्षु) फोती (भिक्षुत्वमा दीक्षाप्राप्तिपछिको नाम) प्रथम घोषित गरिएका छन् । संसारको मायाजालबाट सन्यास लिएर भिक्षु बनेका एकजना धर्मभीरु अज्ञात गायकले रुसी दर्शकहरुको मन जितेर रुसमा आयोजित गरिने भव्य […]